+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:०९

आज नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । । प्रेम र मित्रताको बन्धन कसिन्छ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?