+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३६

भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । बन्न लागेको काम बिग्रनसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई  स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?