लाभहानी, सुखदु:ख बराबरी खालको समय छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साँझमा बाधा आइलागे समस्या समाधान हुनसक्छ । घरमा पाहुना पनि आउन सक्छन् । कुनै शुभकर्म गर्नु जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4