आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4