+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ६:५१

आज महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?