+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ६:४४

आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?