आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4