आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । अधिकार प्रयोग गर्न पाइनेछ, तर स्वास्थ्य प्रति भने सजग रहनु पर्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4