+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३४

रमाइलो यात्राको योग छ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेबेला छ । रोजगारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साँझमा भने पारिवारिक झमेला हुनसक्ने र खर्च बढ्नेछ  । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नुअघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?