+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ५:५६

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । आजको शुभ दिशा ईशान वा पूर्व हो । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाईस्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?