+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ५:३०

आज रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । कीर्तिमानी काम गर्ने समय छ दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?