महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । कुनै शुभकर्म गर्नु अघि भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4