+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:२९

आज शुभकार्यको चर्चा चल्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?