+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ८:५२

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नुअघि भगवान् आफ्नो पितृदेवलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?