आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला । कुनै शुभकर्म गर्नु पूर्ववा यात्रामा जानु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4