+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:१०

आज खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । साँझमा भने सफल यात्राको योग रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?