ग्रहस्थिति : शनि चौथो घरमा, चन्द्रमा र राहु पाँचौं घरमा, बृहस्पति सातौं घरमा, मङ्गल आठौं घरमा, बुध दशौं घरमा, सूर्य र केतु एघारौं घरमा, शुक्र बाह्रौं घरमा ।
राशिफल : आजको दिन पारिवारिक विषयहरूमा सचेत रहनु पर्नेछ । सिर्जनशील कार्यमा नवीनता ल्याउने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धहरूमा नयाँ ऊर्जा आउने छ। वित्तीय पक्षमा सन्तुष्टि मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यवसायिक क्षेत्रमा नयाँ सम्भावनाहरू देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4