Comments Add Comment

एस्टन भिल्ला

List Grid
आर्सनल एस्टन भिल्लासँग पराजित

२५ माघ, काठमाडौं लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार भएको खेलमा एस्टल भिल्लाले आर्सनललाई १-० ले पराजित गरेको हो । खेल सुरु भएको ७४औं सेकेण्डमै ओली वाटकिन्सले गोल गर्दै एस्टन भिल्लाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल भएन र त्यही गोल निर्णायक बन्दा एस्टन भिल्लाले ३ अंक जोड्न सफल भयो […]

एस्टन भिल्लासँग बराबरीमा रोकियो चेल्सी

१४ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लण्डन क्लब चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । पहिले अग्रता लिएर पनि चेल्सीले एस्टन भिल्लासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको ३४औं मिनेटमा बेन चिलवालको पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

अग्रता जोगाउन नसक्दा आर्सनल हार्‍यो, लिभरपुल र एस्टन भिल्ला अपराजित

१३ असोज, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आर्सनलविरुद्ध पुनरागमन जित हात पारेको छ । आर्सनलले पहिले अग्रता लिएपनि खेल लिभरपुलले ३-१ ले जितेको हो । लिगमा लगातार ३ खेल जित्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले पनि लगातार दुई खेल जित्दै लिगमा उत्कृष्ट सुरुवात गरेको थियो । तर लिभरपुलविरुद्ध अग्रता लिएपनि […]

ज्याक ग्रेलिस पहिलो पटक इंग्लयाण्डको टिममा

१६ भदौ, काठमाडौं । एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिस पहिलो पटक इंग्ल्याण्डको सिनियर टिममा परेका छन् । मार्कुस रासफोर्ड र ह्यारी विङ्क्सले टिमबाट नाम फिर्ता लिएपछि ग्रेलिसले गारेथ साउथगेटको टिममा स्थान बनाएका हुन् । युइएफए नेसन्स लिग अन्तर्गत इंग्ल्याण्डले आइसल्याण्ड र डेनमार्क विरुद्ध खेल्ने टोली घोषणा भएको हो । २४ वर्षीय ग्रेलिसले यसअघि यंग्लयाण्डको यू-२१ […]