Comments Add Comment

कार दुर्घटना

List Grid
सिद्धबाबा मन्दिर नजिक कार दुर्घटना, ६ जना घाइते

२ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिकै कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिकाका दया पाण्डे(चालक),बालकृष्ण बस्याल, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे र बिनोद बस्याल रहेकाेे प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिए । घाइतेमध्ये दुई […]

डोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते

३ वैशाख, डाेटी  । डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा बुधबार बिहान गाडी (कार) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बारकाे कार भीमदत्त राजमार्ग अन्तरगतकाे घाेरडीमा दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराले जानकारी दिएकाे छ । घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भुसिंह धामीले बिहान करिब ९ः४५ मा दुर्घटना भएकाे जानकारी […]

पूर्वी नवलपरासीका एसपी भन्छन्– तीव्र गतिका कारण भयानक दुर्घटना

७ असोज, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपुरको कावासोती नगरपालिका-८ मा सोबार राति भएको भयानक दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर, कैलालीका सुरज रानामगर, देवचुली-१० का दिपेश राना र हिरा राना मगर छन् । जिल्ला […]