Comments Add Comment

केजीएफ-२

List Grid
अदालतले रोक्यो सञ्जय दत्तको केजिएफ-२ को छायांकन

दक्षिण भारतीय फिल्मका सुपरस्टार यश तथा बलिउडका अभिनेता सञ्जय दत्तको फिल्म ‘केजीएफ-२’ प्रदर्शन हुनका लागि करिव दुई वर्ष बाँकी नै छ, यद्यपि यो एक बहुप्रतिक्षित चलचित्र हो । केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक भएको थियो, जसबाट के कुरा स्पष्ट भएको थियो भने फिल्ममा सञ्जय दत्त पनि मुख्य भूमिकामा छन् । ‘केजीएफ-२’ मा सञ्जय दत्तले अधीराको […]