Comments Add Comment

केन्द्रीय कमिटी

List Grid
माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ । त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी […]

एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेण्डा प्रस्तुत

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गरेका छन् । ओली सरकारबाट हटेपछि सोमबारदेखि केन्द्रीय कमिटी बैठक […]

ओली समूहको केन्द्रीय कमिटीमा झापाबाट मात्रै १८ जना थपिए

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन् । सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर १००३ जना पुर्‍याएका छन् । सोमबारै मनोनित गरिएकाहरुलाई पनि मंगलबारको बैठकमा उपस्थित गराइएकाले बालुवाटारमा मंगलबार बसेको बैठकमा नेताहरुको […]