नेताहरू नै अवमूल्यन गरिरहेछन् धर्मनिरपेक्षता र लोकतन्त्रको
२०८३ भदौ ४ गते २२:०३ अगाडि
अलौकिक शक्तिप्रतिको आस्था र विशेषगरी धर्मसापेक्ष राज्यले मूलतः लोकतन्त्रको संरचना र भावनाविपरीत काम गर्छन्।...