Comments Add Comment

जहाज

List Grid
प्लेन बनाउँदै चेपाङ युवक, २० दिनपछि उडाउने योजना

२५, माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-२, गड्यौलीका सरोज चेपाङ हिजोआज मिनी एयर क्राफ्ट (सानो जहाज) बनाउनमा ब्यस्त छन् । उनको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ । दुई जना चढ्न मिल्ने एयर क्राफ्ट बनाउने उनको प्रयास छ । उनले बनाउँदै गरेको प्लेन हेर्न दिनमा २०० जना आउँछन् । आल्मुनियम, स्टिल, स्कुटरको टायर, […]

गाउँमा मोवाइल टावर निर्माण गर्न तीनवटा जहाज चार्टर

१४ माघ, दुनै । डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ५ र ६ का नागरिकहरुले मोवाइलमा कुरा गन पाउने भएका छन् । अहिलेसम्म मोवाइल नेटवर्क नरहेको वडा नं. ५ र ६ मा नमस्ते मोवाइलको टावरको निर्माण सुरु गरिएको छ । गाउँमा मोवाइल टावर निर्माण गर्नका लागि हजाइजहाज चार्टर गरेर सामग्रीहरु डोल्पा पुर्‍याइएको छ । विद्यार्थी नेता […]

जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने !

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् । जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि । अन्ततः जहाजभित्र जन्मिने दुर्लभ बच्चाहरुको सूचीमा […]

निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले

२२ जेठ,  काठमाडौं । नेपाल वायु सेवा निगमले भाडामा जहाज माग्दै टेन्डर खोलेको झण्डै डेढ महिना बित्न लाग्यो । तर, अहिलेसम्म कसैले पनि यसमा आवेदन दिएका छैनन् । सुरुवातमा वैशाख २५ गतेसम्मको म्याद राखेर निगमले सूचना प्रकाशित गरेको थियो । त्यसमा कसैको पनि आवेदन नपरेपछि अहिलेसम्म तीन पटकसम्म सूचना निकालिएको छ । जुन १ मा निकालिएको […]

बायुसेवा निगमले एउटा जहाज बेच्ने

२६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तराष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको जानकारी दिए । बारम्बार […]

आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

१९ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो । सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने […]

सेनाको जहाजले अब व्यापारिक उडान भर्ने

८ असार, काठमाडाैं । नेपाली सेनाले आफूसँग भएका सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ । रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रयोजनमा समेत आफ्ना हेलिकोप्टर र जहाजबाट चार्टर उडान गर्ने भएको हो । रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित […]

वायुसेवा निगम दुई अर्ब सञ्चित नोक्सानीमा

१ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम एक अर्ब ८८ करोड ५८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा देखिएको छ । निगमले आर्थिक वर्ष २०७१/०७२ मा २१ करोड ४० लाख रुपैयाँ नाफा गरेपनि अघिल्ला वर्षहरुको सञ्चित नोक्सानी देखिएको हो । मुलुकभित्र तथा बाहिर सुरक्षित र उचित भाडामा हवाई यात्रुलाई सेवा दिने उद्देश्यसहित नेपाल वायुसेवा निगमको […]

गिरिजाले अपहरण गरेको जहाज अब संग्रहालयमा

८ जेठ, काठमाडौं । पञ्चायती व्यावस्थाविरुद्धको क्रान्तिमा अपहरण गरिएको जहाज र वीपी कोइरालाले चढ्ने गरेको जिप वीपी कोइराला संग्रहालयलाई हसतान्तरण गरिएको छ । नेपालगञ्जमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेपाल वायु सेवा निगमले जहाजका पाटपुर्जा र नेपाली कांग्रेस, बाँकेले पुरानो मोडेलको उक्त जर्मन जीप संग्रहालयलाई हस्तान्तरण गरेको नागरिक दैनिकले जनाएको छ । कार्यक्रममा वीपीपुत्र शशांक कोइराला […]