Comments Add Comment

टाइगर कप भलिबल

List Grid
टाइगर कप भलिबल (महिलातर्फ) : पुलिसको लगातार दोस्रो जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको विभागीय भिडन्तमा पुलिसले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । आर्मीले पुलिस विरुद्ध पहिलो सेट २५-१८ ले […]

टाइगर कप भलिबल : पुलिसमाथि एपीएफकाे राेमाञ्चक जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय टाेली एपीएफले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बुधबार भएको राेमाञ्चक खेलमा एपीएफले अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेकाे हाे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले सुरुवाती दुई सेट २७-२५, २५-२० ले जित्दै खेलमा […]

टाइगर कप भलिबल : गण्डकीसँग आर्मी स्तब्ध

२८ माघ, काठमाडौं । राष्ट्रिय भलिबल टिमका अधिकांश खेलाडी रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ । बुधबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मी स्थानीय टोली गण्डकीसँग ३-१ को सेटमा पराजित भएको हो । आर्मीले पहिलो सेट जिते पनि त्यसपछि उत्कृष्ट पुनरागमन […]

महिला भलिबल : एपीएफमाथि पुलिसकाे शानदार जित

२७ माघ, काठमाडौं । पोखरामा आजदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लव भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फकाे पहिलाे खेलमै बलियाे टाेली एपीएफ पराजित भएकाे छ । विभागीय डर्बीमा नेपाल पुलिसले उपाधिको दाबेदार टिम एपीएफलाई साेझाे सेटमा पराजित गरेकाे हाे । पोखरा रंगशालामा भएको खेलमा पुलिसले एपीएफलाई २६–२४, २५–२२ र २५–२१ को सोझो सेटमा हराएकाे हाे […]