Comments Add Comment

ठेक्का

List Grid
ठेक्काको ३५ दिने म्यादलाई ७ दिनमा झार्ने अर्थमन्त्रीको प्रस्ताव

१९ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको ठेक्का लगाउन सूचना जारी भएको ३५ दिनसम्म दिइने म्यादलाई ७ दिनमा झार्ने प्रस्ताव गरेका छन् । सार्वजनिक खरीद ऐन अनुसार बोलपत्र दाखिलाका लागि ३५ दिन समय दिनुपर्ने, त्यसपछि पनि विभिन्न शीर्षकमा धेरै दिन म्याद दिँदा ठेक्का लाग्नै ढिला हुने उनले बताए । ‘गोरखापत्र छापिने बेला बनेको […]

मिलेमतोमा लाग्यो लुम्बिनीमा ३ अर्बभन्दा बढीका चार वटा ठेक्का

२० भदौ, काठमाडौं । लुम्बिनी विकास कोषले पूर्वमिलेमतोअनुसार नै नै ठेक्का लाग्ने भएको छ । १० जेठ २०७८ गते कोषले आहृवान गरेको ४ वटा टेन्डरमा प्रतिस्पर्धा सीमित गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ नै विरोधमा उत्रिएको थियो । तर, कोषले विरोधकै बीचमा पनि ठेक्का प्रक्रिया अघि बढाउँदै आइतबार बोलपत्रको ‘आर्थिक मूल्यांकन’ सकेर छनोट भएका कम्पनीको […]

‘नियोजित ठेक्का’ले प्रतिस्पर्धा हरायो : बोलपत्रका शर्तबाटै थाहा हुन्छ ठेक्का कसलाई

निर्माण परियोजनामा बोलपत्र आह्वान गर्दा नै विशेष शर्त राखेर कुनै कम्पनीको मात्रै योग्यता पुग्ने अवस्था सिर्जना गर्नु सामान्य प्रचलन हुन थालेको छ । प्रतिस्पर्धा मारेर सरकारी कोषमा लुट मच्चाउने यो अपराधबाट सीमित राजनीतिज्ञ, कर्मचारी र ठेकेदारले असीमित लाभ उठाइरहेका छन् । 

‘नियामक निकाय भ्रष्टाचारका नयाँ ढोका’

पछिल्लो समय मिलेमतोमा ठेक्का हत्याउने कार्य प्रवृत्तिकै रूपमा देखापर्‍यो । यो चिन्ताको विषय हो । नेपालमा ठूला आयोजनामा काम गर्न सक्ने सीमित कम्पनी छन् । तिनै सीमित व्यवसायी अत्यधिक पहुँचवाला र शक्तिशाली छन् । संसदमा पनि ठेकेदारको बोलवाला छ । उनीहरू नीतिबाटै आफू अनुकूलको व्यवस्था राख्न प्रयत्न गर्छन् । कानून पनि प्रभावित भएरै बन्छन् । […]

‘प्रतिस्पर्धा खुम्च्याउने गरी क्राइटेरिया बनाउन थालियो’ 

सार्वजनिक खरीद कानूनको मुख्य उद्देश्य खरीद प्रक्रियालाई खुला, पारदर्शी र प्रतिस्पर्धी बनाउने हो । तर, पछिल्ला दिनमा खरीद प्रक्रिया बढी विवादमा परिरहेका छन् । कानूनको उद्देश्य अनुरूप काम नभएपछि यस्तो अवस्था आउँछ । यदि भएको कानूनलाई हुबहु कार्यान्वयन गर्ने हो भने कतै पनि समस्या आउँदैन, किनभने पारदर्शी भएर काम गर्‍यो भने त्यसमा प्रश्न उठाउने ठाउँ […]

प्रधानमन्त्रीको गृहनगरको रंगशालामा प्रतिस्पर्धाविनै ठेक्का

२३ असार, काठमाडौं । झापाको दमक नगरपालिका–३ मा बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि विवादकै बीच ठेक्का लाग्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले गत वैशाख १६ गते आह्वान गरेको ठेक्कामा प्रतिस्पर्धा हुन नदिई सेटिङ गरिएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । प्रतिस्पर्धा सीमित गर्न एउटा मात्रै कम्पनीको योग्यता मिल्ने गरी बोलपत्र आह्वान […]

सैलुङले दोस्रो पटक पनि मल ल्याउन सकेन, ठेक्का रद्ध, साढे ५ करोड धरौटी जफत

९ मंसिर, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ । ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको कम्पनीले जनाएको छ । सैलुङलाई कालोसूचीमा […]

फ्रान्सेली कम्पनीले पायो ई–पासपोर्ट छाप्ने ठेक्का

५ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ । यो त्यही कम्पनी हो, जसले २० लाख ई–पासपोर्ट छाप्न भनी राहदानी विभागले आह्वान गरेको टेन्डरमा यसअघि पर्याप्त कागजात पेश गर्न सकेको थिएन । गत १९ फागुनमा दोस्रोपटक आह्वान भएको टेन्डरमा आईडीईएमआईएसहित सहभागी सबै कम्पनीले तोकिएको योग्यता […]

ठेकदार-सरकार मोबिलाइजेसन धन्दा, प्लटिङसँगै चन्दा !

३२ साउन, काठमाडौं । भ्रष्टाचार नगर्ने, गर्न नदिने र आफूलाई वचनको पक्का बताउने प्रधानमन्त्री केपी शर्मा ओली ०७६ वैशाख १७ गते निर्माण व्यवसायी (ठेकदार) हरुप्रति आक्रोशितरुपमा प्रस्तुत भएका थिए । मोबिलाइजेसन रकम झ्वाम पार्ने र काम नगर्ने ठेकदारमाथि प्रधानमन्त्रीको आक्रोश नाजायज थिएन । त्यसदिन बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको […]

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर !

अहिले पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई सेटिङका कारण चर्चित बनेको छ । विवादकै बीचमा आज र भोलि नै टेन्डर खोलिँदैछ । त्यसपछि टेन्डरको ‘मूल्याङ्कन’ हुनेछ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले ५४ वटा बोलपत्रको मूल्याङकन एक महिनामा हुने बताइसकेका छन् । सीमित कम्पनी […]

सांसदको ठेक्कामा नक्कली बिल प्रयोग भएको भन्दै उजुरी

२३ साउन हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य वस्तुको निकासीका लागि लगाएको ठेक्कामा नक्कली बिल प्रयोग भएको फेला परेको छ । ठेक्का सकार गर्ने कम्पनी सीबी कन्स्ट्रक्सनले नक्कली बिल प्रयोग गरेको भन्दै केही व्यक्तिले गाउँपालिका कार्यालयमा उजुरी पनि दिएका छन् । रामहरि सुवेदी, मोहन कार्की, मानबहादुर मुक्तान, रन्जन कालाखेती, प्रकाश बर्ताैला, राममणि मैनाली, बीरबहादुर रुम्बा, […]

पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का

२० असार, काठमाडौं । रेल विभागले असार १४ र १७ गते गरी ५४ वटा ठेक्काको बोलपत्र आह्वान गर्‍यो । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन  रु.३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान भएका हुन् । विभागले पहिलो दिन ३० वटा र भोलिपल्ट २४ वटा ठेक्काको लागि सूचना निकालेको छ । […]

पार्किङ गर्न सडक नै ठेक्कामा

३० असोज, पोखरा । सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न पोखरा महानगरले छुट्टै पार्किङस्थल बनाइसकेको छैन । पार्किङको समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन् । मुख्य सडकमा बढी जाम हुन्छ भनेर शाखा बाटो हिँड्दा पनि अचेल छिचोल्न गाह्रो छ । जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा […]

म सडकमा आइसकेँ, अब प्रधानमन्त्री कार्यालयमा धर्ना बस्छु : गगन थापा

२०७० सालमा सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यो बेला म काठमाडौं ४ को सांसद भएँ । काठमाडौंमा सडक विस्तार गर्ने योजनाहरु सुरु भयो । हामी पनि तछाडमछाड गरेर आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने कोशिसमा लाग्यौं । अव्यवस्थित ढंगले शहरीकरण भएका कपनलगायतका ठाउँमा ढलको ठुलो समस्या थियो । सडक विस्तार गर्दा ढल पनि आउने, तर हामीसँग […]

म सडकमा आइसकेँ, अब प्रधानमन्त्री कार्यालयमा धर्ना बस्छु

२०७० सालमा सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यो बेला म काठमाडौं ४ को सांसद भएँ । काठमाडौंमा सडक विस्तार गर्ने योजनाहरु सुरु भयो । हामी पनि तछाडमछाड गरेर आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने कोशिसमा लाग्यौं । अव्यवस्थित ढंगले शहरीकरण भएका कपनलगायतका ठाउँमा ढलको ठुलो समस्या थियो । सडक विस्तार गर्दा ढल पनि आउने, तर हामीसँग […]

खोलानालामा धमाधम ठेक्का लाउँदै स्थानीय सरकार

२२ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै स्थानीय सरकारहरु स्थानीय नदीनालामा धमाधम ठेक्कापट्टा लगाउन व्यस्त भएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम देशभरका स्थानीय सरकारले नदिनालाको ठेक्कापट्टा सुरु गरेका हुन् । खासगरी नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरण तथा आन्तरिक निकासीका लागि स्थानीय तहहरु सक्रिय भएका छन् । यसै मेसोमा केन्द्र सरकारले […]

भाडा तिर्न नसकेपछि काठमाडौं भ्यूटावरको उपकरण फिर्ता

४ असार, काठमाडौं । पुरानो बसपार्क खुलामञ्चमा सारेर बनाउन थालिएको काठमाडौं भ्यू टावर निर्माणमा अन्योल छाएको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि आर्थिक संकटमा फसेका कारण भ्यूटावर निर्माणमा अन्योल भएको सम्बद्धहरूले बताएका छन् । स्वछन्द बिकोईले भ्यूटावर बनाउनका लागि विभिन्न उपकरणहरु भाडामा ल्याएको थियो । ल्याएका उपकरणहरूको भाडा रकम समेत तिर्न नसक्ने अवस्थामा […]

मेलम्ची अझै अनिश्चित, ठेक्का तोड्ने तयारी

१२ भदौ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको […]

कृषि बजार ठेक्कालाई लिएर नगरपालिका, स्कुल र समितिबीच विवाद

३ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा रहेको ढल्केवर कृषि बजार ठेक्कामा व्यापक अनियमितता भएको रहस्य बाहिर आएको छ । बजार ठेक्कालाई लिएर मिथिला नगरपालिका, महेन्द्र उच्च माध्यमिक विद्यालय र ढल्केवर कृषि उपज बजार सञ्चालक समिति बीचको विवाद उग्र बनेपछि ठेक्कामा अनियमितता भएको खुलेको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको उत्तरी क्षेत्रमा रहेको धनुषाकै […]

ठेक्का दर्ता गर्न गएका तामाङमाथि खुकुरी प्रहार

२३ वैशाख, गोरखा। मिरकोटको पालुङगैरे सामुदायिक वनमा ठेक्का दर्ता गर्न गएका तनहुँ, शुक्लागण्डकी नगरपालिकाका जङ्गबहादुर तामाङमाथि खुकुरी प्रहार भएको छ । दाउरा तथा गोलाइ काठ खरिदका लागि टेन्डर दर्ता गर्न गएका तामाङमाथि जङ्गलमा लुकेर बसेका गोरखाको थालाजुङ क्षेत्रका ठेकेदारले बुधबार आक्रमण गरेका हुन् । प्रहरी चौकी, मिरकोट, रातमाटेका असई एकवीर मल्लका अनुसार थालाजुङ्गका ठेकेदार कलबहादुर […]