Comments Add Comment

डा. शशांक कोइराला

List Grid
जनमत संग्रहबारे शशांकले बोली फेरे

७ चैत, चितवन । धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बोली फेरेका छन् । गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धी भएको भन्दै उनले जनमत संग्रह हुन नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने, गणतन्त्र र सङ्घीयता जनआन्दोलनको […]

हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्छ : महामन्त्री कोइराला

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए । शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु […]

देउवालाई शशांकको प्रश्नः दुई महिनामा नेविसंघको महाधिवेशन हुन्छ ?

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ । आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै […]

शशांक कोइराला भन्छन् : पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ

१९ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै मन्त्री कोइरालाले भने, ‘सभापति शेरबहादुर देउबालाई आगामी […]

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छः महामन्त्री कोइराला

१९ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै मन्त्री कोइरालाले भने, ‘सभापति शेरबहादुर देउबालाई आगामी […]

४ वर्षपछि कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शशांक

९ असोज, पोखरा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब जुर्मुराउने बताएका छन् । ‘कांग्रेसलाई यसपालीको चुनाव दुर्दशा सावित भयो तर पछिल्लो समय समर्थकहरु फेरि बढ्नेक्रम जारी छ,’ महामन्त्री कोइरालाले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन अब बढाउँदै लैजाने हो ।’ अबको ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनले […]

कोइराला निवासमा शशांक र शेखरको साँठगाँठपछि कांग्रेस तरंगित

६ भदौ, काठमाडौं । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले विराटनगर पुगेर ‘म र शेखर दा’ मध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं’ भनेपछि कांग्रेस तरंगित भएको छ । पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र […]

शशांकले चार मिनेट बोल्दा देउवा र पौडेललाई धक्का

६ भदौ, काठमाडौं । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले विराटनगर पुगेर ‘म र शेखर दा’ मध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं’ भनेपछि कांग्रेस तरंगित भएको छ । पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र […]

कांग्रेस महामन्त्री शशा‌ंकले भने : रामचन्द्र दाइले आवेशमा बोल्नुभयो

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णय सर्वसम्मत रुपमै भएको दाबी गरेका छन् । आफ्नो असहमति रहेको भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी ‘आवेशको अभिव्यक्ति’ मात्र भएको उनले बताए । आइतबार कांग्रेस बैठकले वाम गठबन्धनका कारण चुनाव हारेको र जिम्मेवारी केन्द्रीय समितिले दिने प्रस्ताव पास गरेको थियो । प्रवक्ता […]

कांग्रेस महामन्त्री भन्छन्-रामचन्द्र दाइले आवेशमा बोल्नुभयो

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णय सर्वसम्मत रुपमै भएको दाबी गरेका छन् । आफ्नो असहमति रहेको भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी ‘आवेशको अभिव्यक्ति’ मात्र भएको उनले बताए । आइतबार कांग्रेस बैठकले वाम गठबन्धनका कारण चुनाव हारेको र जिम्मेवारी केन्द्रीय समितिले दिने प्रस्ताव पास गरेको थियो । प्रवक्ता […]

बहुमतको बलमा अघि बढ्ने देउवाको दाउ

१६ फागुन, काठमाडौं । होलीको अवसर पारेर पार्टी महामन्त्री शशांक कोइरालाले गरेको ‘लञ्ज मिटिङ’ मा कांग्रेस पुगेका सभापति शेरबहादुर देउवालाई सञ्चारकर्मीले सोधे-तपाई संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गर्ने कि नगर्ने ? देउवाको जवाफ- ल घोषणा भयो भयो । फेरि प्रश्न- तपाई उम्मेदवार हुनुभयो होइन ? जवाफ- भयो, भयो । महामन्त्री कोइरालाले होलीको नाम दिएर सर्वसम्मत […]

सुजाताको निवासमा कोइराला परिवारको ‘लञ्ज मिटिङ’

२  माघ, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कोइराला परिवारको भेला भएको छ । यो भेटमा ‘शेख परिवार’ पनि जोडिएको छ । कांग्रेस नेत्री सुजाता कोइरालाको निवासमा लञ्ज मिटिङ भएको हो । जसमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए । भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा […]

न्यायालयलाई संसदको ‘अण्डर’ मा राख्नुपर्छः कांग्रेस महामन्त्री

२६ चैत, बिराटनगर । नेपाली कांगे्रसका महामन्त्री शंशाक कोइरालाले व्यवस्थापिकाको नियन्त्रणमा न्यायपालिका राख्न आवश्यक रहेको बताए । सरकार नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा निर्णयमा पुग्न नसकिरहेका बेला कांग्रेस महामन्त्री कोइरालाको यस्तो भनाइ आएको हो । महामन्त्री कोइरालाले बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै भने- व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको छ, शक्ति सन्तुलनका […]

मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव हुन्छः कांग्रेस महामन्त्री

२१ माघ, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालालेस्थानीय निकायको चुनावलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । अधिकतम सहमतिको आधारमा चुनावका जान प्रयास हुने भन्दै उनले भने, यदि सहमति जुट्दैन भने मधेसी मोर्चालाई वाहिर राखेर भएपनि चुनावमा जानुपर्छ । चुनाव गराउन ढिला भई सक्यो ।’ शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री […]

झोलिलो खान थाले शशांकले

२५ असार , काठमाडौं । स्वास्थ्यमा सुधार आउन थालेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले झोलिलो खानेकुरा खान थालेका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा.कोइरालाको स्वास्थ्य बुधबार बिहानपखदेखि झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आजको अन्नपूर्णमा समाचार छ । स्वास्थ्यमा सुधार आएपछि बिहीबारदेखि भेन्टिलेटरबाट […]

शशांकलाई एयरपोर्टसम्म पुर्‍याउन किन सकिएन ?

२४ असार, काठमाडौं । निमोनियालगायतका समस्याका कारण चार दिनदेखि ओम अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई दिल्ली लैजाने कुरा चले पनि एयरपोर्ट पुर्‍याउन सकिएन । आखिर किन ? भेन्टिलेटर जडित एम्बुलेन्सकै कारण हो कि अर्को पनि ? कोइरालालाई भारतको दिल्लीस्थित एपोलो अस्पताल पुर्‍याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले आग्रह […]

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारः इशारा गर्छन्, बोल्न खोज्छन्

२४ असार, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार दिउँसो ३ बजेपछि उनलाई कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर)बाट हटाइएको छ । फोक्सोको निमोनियाका कारण अचेत भएका उनको ओम अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. लवनरसिंह जोशीले कोइरालाको स्वास्थ्यमा सुधार देखिँदै जानु एक प्रकारको चमत्कार भएको बताए । ‘डाक्टरसा’बको […]

डाक्टरहरुले भने-शशांकको उपचार नेपालमै गर्न सक्छौं, काम गर्न दिनुस् (भिडियोसहित)

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाका उपचारमा संलग्न डाक्टरहरुले उनको नेपालमा नै उपचार गर्न सक्ने बताएका छन् । कोइरालाको स्वास्थ्य गम्भिर भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले एयर एम्बुलेन्समार्फत दिल्ली लैजान चाहेका थिए । तर, चिकित्सक समेत रहेकी शशांक पत्नी सुपात्राले भारत लैजान नपर्ने बताइन् भने अस्पताल पनि रिफर गर्न नसक्ने […]

शशांकको स्वास्थ्यः ‘सुधारोन्मुख’ तर ‘खतरामुक्त’ हुन बाँकी

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ । चिकित्सकहरुले कोइरालाको स्वास्थ्य सुधारउन्मुख भनेको छ । त/m अझै खतरामुक्त चाहिँ भनिहाल्ने नसकिने डाक्टरहरुको निश्कर्ष छ । मंगलबार रातिदेखि ओम अस्पतालमा भर्ना भई भेन्टिलेटरमा राखिएका कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिन बिहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो । […]

सर्सराउँदा शशांक कसरी अचेत भए ? पिज्जा कसले खुवायो ?

२२ असार, काठमाडौं । ओम अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरमा राखिएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई हेरेर कांग्रेस नेतृ सुजाता कोइराला आइसीयुबाट रुँदै बाहिरिन् । नाताले शशांककी दिदी सुजाता यसरी रोएपछि अन्य आफन्तजन भावविह्ल भए । धेरैलाई कौतुहल भयो, ह न शशांकको अवस्था निकै गम्भीर छ कि क्या हो ? कांग्रेस नेता शशांकको उपचार र स्वास्थ्य […]