Comments Add Comment

थोमस टुचेल

List Grid
थोमस टुचेल चेल्सीको नयाँ प्रशिक्षक

१४ माघ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले थोमस टुचेललाई क्लबक नयाँ प्रशिक्षक नियुक्त गरेको छ । लण्डन क्लब चेल्सीले टुचेललाई मंगलबार १८ महिनाको लागि नियुक्त गरेको हो र यसलाई अझ बढाउने विकल्प समेत रहेको छ । चेल्सीले क्लब लेजेण्ड फ्राङ्क लाम्पार्डलाई बर्खास्त गरेको भोलिपल्ट टुचेललई म्यानेजर बनाएको हो । अब टुचेलले उनै लामपार्डको स्थान […]