Comments Add Comment

दल विभाजन

List Grid
सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिबाट खारेज

१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि […]

अध्यादेश प्रकरणले ओलीलाई पङ्गु बनायो

प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको लकडाउनको बीचमा दलसम्बन्धी व्यवस्था गर्ने ऐनमा दल विभाजनमा केही खुकुलो व्यवस्था गर्ने गरी अध्यादेशमार्फत संशोधन गरे । मन्त्रिपरिषदले पारित गर्नेबित्तिकै राष्ट्रपतिले सदर गरेको यो अध्यादेशलाई लिएर तीव्र प्रतिक्रिया आएको छ । धेरैले धेरै कोणबाट विश्लेषण गरे पनि मेरो बुझाइमा मैले भन्दै आएको ओलीको टिममा सक्षम व्यक्ति छैनन् र उनको सहयोगी […]

छापामार शैलीको अध्यादेश : कपटपूर्ण विधायन, संवैधानिक ‘कु’

सरकारले देशको अस्तित्व नै संकटमा पर्न लागेको युद्धको अवस्थामा रहेको मुलुकलाई युद्धवाट मुक्ति दिन खोजेजस्तै गरी वैशाख ८ गते संवैधानिक परिषदसम्बन्धी अध्यादेश र राजनैतिक दल विभाजन सम्वन्धी अति महत्वपूर्ण दुईवटा विधेयक छापामार शैलीमा पारित गर्‍यो । र, सोभन्दा अझ दु्रत गतिमा राष्ट्रपति कार्यालयमा पठायो । महामहिम राष्ट्रपतिले पनि सो विधेयकलाई छापामार शैलीमै प्रमाणीकरण गरिदिनुभयो । […]

प्रधानमन्त्रीको निर्णयमा प्रदीप ज्ञवाली पनि असहमत

८ वैशाख, काठमाडौं । नेकपाको आन्तरिक शक्ति–सन्तुलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सुरुदेखि नै प्रधानमन्त्री केपी ओलीका निकट नेता मानिन्छन् । तर, सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा मन्त्री ज्ञवालीले समर्थन जनाएनन् । पूर्वमाओवादी समूहका मन्त्री वर्षमान पुन र माधव नेपाल निकट मन्त्री घनश्याम भुसालले असहमति जनाउनु अनौठो होइन । तर, ओली समूहकै नेताले प्रधानमन्त्रीको निर्णयलाई असान्दर्भिक […]

सरकारले ल्यायो अर्को अध्यादेश, विपक्षी दलको नेताविनै संवैधानिक परिषद्ले निर्णय गर्नसक्ने

८ वैशाख, काठमाडौं । सरकारले प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए । स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विपक्ष दलको नेताको अनुस्थितिमै परिषद्को […]