Comments Add Comment

धोनी

List Grid
केन विलियम्सनको प्रश्न- धोनी देश परिर्वतन गर्न तयार छन् ?

काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् । न्युजिल्याण्डसँग १८ रनले हार्दै भारत विश्वकपको सेमिफाइनलबाटै बाहिरिएपछि धोनीको सुस्त पारीको आलोचना भइरहेको छ । म्यानचेष्टरमा २४० रनको लक्ष्य पछ्याएको भारतले ५ रन जोड्दा ३ विकेट गुमाएको थियो तर धोनी र रवीन्द्र जडेजाले सातौं विकेटका लागि ११६ रनको साझेदारी गर्दै […]

धोनीले बनाए अनौठो शतक

१९ भदौ, काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् । श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० स्टम्पिङको आँकडा पूरा गरेका हुन् । यो रेकर्ड बनाउने धोनी पहिलो विकेटकिपर हुन् । उनले यो कीर्तिमान ३०१ म्याचमा पूरा गरे । श्रीलंकाली पारीको ४५ औं ओभरको अन्तिम बलमा युजवेन्द्र चहलको बलमा धोनीले अपकला […]

मुम्बईले पुणेलाई ८ विकेटले हरायो, धोनीको टिमको छैटौं हार

२० वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले राइजिङ पुणे सुपरजाइन्टसलाई ८ विकेटले पराजित गरेको छ । पुणेले प्रस्तुत गरेको १६० रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि रोहित  शर्माले शानदार पारी खेले । ६० बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा अविजित […]