Comments Add Comment

नेपाल चिकित्सक संघ

List Grid
चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग

१६ जेठ, काठमाडौं । चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक […]

चिकित्सक संघद्वारा १०० बेडको आइसोलेसन स्थापना

७ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टिनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । […]

सरकार दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

१८ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको थियो । चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै भएको र महामारीमा स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट […]

कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

१३ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । संघका अध्यक्ष […]

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकियो

५ फागुन, काठमाडौं । अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो । निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम […]

नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता

२५ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो । संघका महासचिव वद्री रिजालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति […]

आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

२४ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको […]

‘इमरजेन्सीबाहेक थप सेवा दिन सक्दैनौं, विकल्प खोजौं’

२६ साउन, वीरगञ्ज । आम मानिसको जीवन रक्षाका लागि आफ्नो र परिवारको पर्वाह नगरी खटिरहेका चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न नेपाल चिकित्सक संघ नारायणीले आग्रह गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन भनेका छन् । चिकित्सक […]

विदेशमा मेडिकल शिक्षा अध्ययनरतलाई स्वदेश फर्काऊ : चिकित्सक संघ

३१ वैशाख, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो । बंगलादेशमा अध्ययनरत ५ सय ६४ विद्यार्थीको अवस्था अझै दयनीय रहेकाले गम्भीर बनिदिन […]

स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी : बोल्दा विचार गर

१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरूलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक […]

डाक्टरको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार तयार

१८ भदौ, काठमाडौं । मुलुकी अपराध संहितामा भएको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टर र सरकारबीच सोमबार दिउँसो २ घण्टा स्वास्थ्य मन्त्रालयमा वार्ता भयो । नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको वार्ताले खास उपलब्धी भने दिन सकेन । अपराध संहिता ऐनको परिच्छेद १९ को दफा २३० देखि २४० सम्ममा भएका व्यवस्थामाथि […]

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

१७ भदौ, काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले […]

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

१७ भदौ, काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले […]

डाक्टरहरुको आन्दोलनः लाइसेन्स फिर्ता गर्ने तयारी

१६ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ । १ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । भोलि नै १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका […]

चिकित्सक संघले भन्यो : अस्पतालमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ

१४ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा भाग लिँदै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन […]

चिकित्सकको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो लाइसेन्स संघमा जम्मा गर्न देशभरका चिकित्सकहरुलाई उर्दी जारी गरेको छ । तर, भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई भने १५ दिनका लागि स्थगित गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ […]

चिकित्सकहरूको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो लाइसेन्स संघमा जम्मा गर्न देशभरका चिकित्सकहरुलाई उर्दी जारी गरेको छ । तर, भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई भने १५ दिनका लागि स्थगित गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ […]

देशभर अनसन बस्न चिकित्सक संघको उर्दी

७ साउन, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ । चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका […]

चिकित्सक संघको उर्दी : वैकल्पिक ओपीडी चलाउनू, देशभर अनसन बस्नू

७ साउन, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ । चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका […]

शुक्रबारदेखि देशभरको अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

४ असोज, काठमाडाैं । नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । सरकारले उपचारको क्रममा विरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको निर्णय गरेपछि चिकित्सक संघले आक्रोसित भ भएको हो । उसले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर, अल्टिमेटम दिएको भोलिपल्ट बसेको संघको बृहत बैठकले […]

नक्कली प्रमाणपत्रबारे अदालतको फैसला स्वीकार्यः चिकित्सक संघ

९ असार, काठमाडौं । डाक्टरहरुको नक्कली सर्टिफिकेट विवादमा नेपाल चिकित्सक संघले कुनै अडान नलिने भएको छ । संघका अध्यक्ष अन्जनीकुमार झाले यसबारे अदालतले गर्ने फैसलाकै प्रतिक्षा गर्ने बताए । ‘केही डाक्टरहरुको आइएस्सीको सर्टिफिकेट नक्कली भन्ने कुरा आइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘सामान्यतयाः नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार डाक्टर पढ्नको लागि एसएल्सी र आइएस्सी पढेकै हुनुपर्छ […]