Comments Add Comment

पर्यटन मन्त्रालय

List Grid
निजगढ विमानस्थलको लगानी मोडालिटी तय गर्न अर्थसँग छलफल

१३ मंसिर, काठमाडौं । निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डबाट लगानी जुट्ने अवस्था नदेखिएपछि पर्यटन मन्त्रालयले लगानीको मोडालिटीबारे अर्थ मन्त्रालयसँग छलफल गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवम् आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिले अर्थ मन्त्रालयसँग मोडालिटी […]

निजगढ विमानस्थलमा जुरिचको पर्खाइ, नआए सरकारले आफैं आँट्ला ?

७ असोज, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै २०७६ साउनमा पर्यटनमन्त्री योगेश भट्टराईले २ वटा सार्वजनिक मञ्चमा भनेका भनेका थिए, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मंसिरभित्रै शिलान्यास हुन्छ ।’ तर, यो आयोजना निर्माणबारे अझै सरकार अन्योलमा छ । निर्माणको चर्चा सुरु भएको २५ वर्ष बित्दा पनि यो विमानस्थलको निर्माण कसरी अघि बढ्छ भन्ने अन्योल कायमै छ । मन्त्री […]

नेपालमा अब निजी जहाज राख्न पाइने !

१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]

पर्यटन मन्त्रालयमा एक चौथाई कर्मचारीबाट सेवा सूचारु

४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारबाट शुरु भएको निषेधाज्ञाको समयमा पनि संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको काम भने नरोकिने भएको छ । मन्त्रालयले एक दिनमा एक चौथाई मात्र कर्मचारीबाट काम गराउने गरी तालीका बनाएको छ । एक साताका लागि काम गर्ने गरी कर्मचारीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको नेतृत्वले […]

रवीन्द्र अधिकारीले घोषणा गरेका सय गन्तव्यको प्रोफाइल बन्दै

१७ असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ । तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ […]

पर्यटन मन्त्रीका कार्यकर्ता अमेरिका जान खोज्दा लफडा

८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा मनोनयन गरेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ । मन्त्री अधिकारीले दुईवटा विदेश भ्रमणमा आफ्ना दुईजना स्वकीय सचिवालय सदस्यको नाम राख्न प्रस्ताव गरेपछि मन्त्रिपरिषदको कार्यालयले चासो राखेको हो । प्रधानमन्त्री कार्यालयबाट जारी भएको भ्रमण निर्देशिका अनुसार सरकारी कोषबाट […]

तारे होटलमा बसेर होमस्टेको खर्च, दुईदिने कार्यक्रममा ३७ लाख बजेट

२१ जेठ, काठमाडौं । प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो । पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो । कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन् । केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए । करिब […]

नेपालमा पर्यटक भित्राउन एनआएनले सुरु गर्‍यो ‘अतिथि देवो भवः’ अभियान

३ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भवः’ अभियान सुरु गरेको छ । एनआरएनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर यो अभियान सुरु गरेको हो । अतिथि देवो भवः अभियान विश्वव्यापी बनाउन एनआरएन र बोर्डबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार एनआरएनका […]