Comments Add Comment

प्राइम कमर्सियल बैंक

List Grid
प्राइम कमर्सियल बैंकको तेह्रौं साधारणसभा

प्राइम कमर्सियल बैंकले  आफ्नो साधारण सभा सम्पन्न गरेको छ । तेह्रौं वाषिर्क साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे बैंकको तेह्रौं वाषिर्क साधारणसभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ । बैकले आगामी दिनहरुमा पनि […]