Comments Add Comment

फुलबुट्टे सारी

List Grid
यी हुन् यो बर्षका हिट गीत

वि.सं २०७७ सालको आज अन्तिम दिन । कोरोनाका कारण यो बर्ष थुप्रै क्षेत्र थला परे । तर, लकडाउनपछि नेपाली सांगीतिक क्षेत्र भने चलमलायो । यो बर्ष ५ सय भन्दा बढी गीतहरु सार्वजनिक भए । तर, केही गीतले मात्र दर्शक तथा श्रोताको मन जिते । अधिकांश गीतमाथिको लगानी स्वाहा भयो भन्दा हुन्छ । हामीले, यहाँ युट्युब […]

पंजाबी गायकले गाए ‘फुलबुट्टे सारी

लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ सुपरहिट भयो । यो गीत विभिन्न भर्सनमा सार्वजनिक भैसकेको छ । यो गीतलाई ‘मेल, फिमेल, चाइल्ड, लिजेन्डरी’ भर्सनमा सार्वजनिक गरिसकिएको छ । यही गीतलाई युगान्डाकी गायिका वियोन्सले गाइन् । वियोन्सको स्वरलाई पनि दर्शकले अत्याधिक मन पराए । अब, यो गीतलाई एक पंजाबी गायकले पनि गाएका छन् । ‘फुलबुट्टे सारी’लाई पंजाबी […]

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब […]

‘फुलबुट्टे सारी’ गाएपछि युगान्डाकी गायिकालाई भेट्ने मदनकृष्णको चाहना

लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो । तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् […]

‘फुलबुट्टे सारी’को ‘लिजेन्डरी भर्सन’मा मदनकृष्ण र मिथिलाको जमेको केमेष्ट्री

गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो । यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । मार्मिक लामाको […]

‘फुलबुट्टे सारी’को चाइल्ड भर्सन सार्वजनिक

‘फुलबुट्टे सारी’ बोलको गीतले एक करोड बढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । यो गीतका निर्माताले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजबाबु श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित भएका कलाकार मदनकृष्ण श्रेष्ठले हिजोआज हरेक वर्गका मानिसहरुको मुखमा फुलबुट्टे सारी झुण्डिएको भन्दै गीतको प्रशंसा गरे । कोरोना महामारीको विचमा सार्वजनिक भएको […]