Comments Add Comment

भरत खवास

List Grid
भरत खवास लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी

काठमाडौं । भरत खवासले नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गर्दे भरतले ५० औं गोल पूरा गरे । ब्रिगेड ब्वाइज क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले ३-० को सहज जित हात पार्ने क्रममा भरतले पहिलो गोल गरेका थिए । आर्मीका कप्तानसमेत […]

आर्मीलाई लिग जिताउन चाहन्छु

सानोमा कसैले के बन्ने भनेर सोध्दा कसैको डाक्टर कसैको इन्जिनियर हुन्थ्यो होला । तर मेरो फरक थियो । मेरो त रहर पनि एउटा होइन, दुई वटा थियो । एउटा फुटबल खेल्ने अर्को आर्मी बन्ने तर फुटबल बारे केही थाहा थिएन । अरुले खेलेको हेर्‍यो, रमाइलोका लागि आफैं खेल्यो । अनि आर्मी चाहिँ किन भने कमान्डो […]