Comments Add Comment

भारत भ्रमण

List Grid
नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीले भने- सीमा विवाद समाधान गर्न छिटो वार्ता सुरु गर्न चाहन्छौं

२ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् । एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भने,‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । केही […]

यस्तो छ परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यतालिका

१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली गएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् । आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् । शुक्रबार ११ बजे […]

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको […]

कामचलाउ मन्त्रीको भारत भ्रमण : राजनीतिक कि नियमित ?

२२ पुस, काठमाडौं । सरकारको हैसियत कामचलाउ बनिसकेको र देशभित्र संवैधानिक संकट उत्पन्न भएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ । ज्ञवाली माघ १ गते दिल्ली जाने र भोलिपल्टै स्वदेश फर्कने तयारी छ । दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका […]

प्रचण्डको भारत भ्रमण ३ दिन मात्र, नेकपाले बैठक बोलायो

२० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् । पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् । प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते र्फकने तय भएको थियो । तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष […]

नेकपा अध्यक्ष प्रचण्ड भदौ तेस्रो साता भारत जाने

२५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका छन् । भ्रमणका क्रममा भारतीय […]

प्रधानमन्त्रीलाई कमल थापाको सुझाब: भारतलाई अस्थायी पुल निर्माणको स्वीकृति नदिनू

२२ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल-भारत सीमा नदीमा अस्थायी पुल निर्माणका लागि भारतलाई नेपाल सरकारले स्वीकृती दिनु राष्ट्रहित विपरीत हुने बताएका छन् । यही चैत २३ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा सुझाव दिदै अध्यक्ष थापाले यस्ता राष्ट्र हित विपरीत काम गर्न समेत सुझाएका छन् । ‘भारतको सुरक्षाको बिषयमा छिमेकी […]

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँः प्रधानमन्त्री

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’ आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न […]

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँः प्रधानमन्त्री

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’ आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न […]

‘शीर नझुक्ने’ भारत भ्रमणमा के के होला ?

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको शब्दमाभन्ने हो भने नयाँ परिस्थिति र दुवै देशले बलियो सरकार पाएको सन्दर्भमा हुँदैछ । भ्रमणमा क्रममा शीर झुक्ने कुनै काम नगरिने प्रधानमन्त्री ओलीले देशवासीलाई बताएका छन् । बलियो सरकारका प्रधानमन्त्री केपी ओलीको यो भ्रमण अति सामान्य र औपचारिक भ्रमणमात्रै हुनेछ । […]

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैनः डा. थापा

१९ चैत, काठमाडौं । नेपाल-भारत प्रवुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने बताएका छन् । साथै उनले नयाँ सम्झौता गर्नुभन्दा भएका सम्झौताहरु कार्यान्यवन र आर्थिक समृद्धि हासिल गर्ने विषयमा केन्द्रित भएर कुराकानी गर्न सुझाव समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा पूर्वराजदूत थापाले भने, […]

प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुन्छः डा. भट्टराई

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने एमाले नेता डा. राजन भट्टराईले बताएका छन् । पछिल्लो समय प्रधानमन्त्रीको ओलीको टिममा रहेर काम गरिरहेका भट्टराईका अनुसार भ्रमणको गृहकार्य भइरहेको छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाल भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले भारतीय […]

दिल्लीबाट फर्किए देउवा, भने- पञ्चेश्वरको डीपीआर एक महिनाभित्र

११ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारत भ्रमण सफल भएको दाबी पनि गरे । ४८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै देउवा गत बुधबार नयाँदिल्ली गएका थिए । उनी नेपाल एयरलाइन्सको विमानबाट राति करिब साढे आठ बजे काठमाडौं […]

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य आइसक्यो । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीद्वयले दिएको अभिव्यक्ति र संयुक्त वक्तव्यलाई लिएर प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य र महत्व समिक्षा गर्न सकिन्छ । यसरी हेर्दा देउवाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको […]

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने औंल्याए । अपेक्षा गरिएझैं मोदीले नेपालको संविधानलाई […]

जुत्ताको तुनाले देउवालाई सकस !

८ भदौ, नयाँदिल्ली । सभ्रान्त वर्गमा शरीर ढाक्ने सबै बस्तु ब्रान्डेड हुनु सामान्य विषय हो । तर, सभ्रान्त शैली अपनाउन खोज्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थलमा सकस पर्‍यो । नेपाली सभ्रान्त वर्गमा ‘पार्टी सुज’ लोकप्रिय छ । महँगो पर्ने भएकाले त्यस्ता जुत्ता सामान्यभन्दा फरक हुनु स्वाभाविकै हो । तर, तिनमा सामान्य जुत्तामा […]

प्रधानमन्त्री देउवा हैदरावाद हाउसमा, मोदीसँग ‘वान टु वान’ वार्ता

८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार मध्यान्ह भेट भएको हो । यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टाको रहने […]

नेपाल भारत सम्वन्धः कता हराए कनेक्टिभिटीका मुद्दा ?

८ भदौ, काठमाडौं । कठीन भूगोलको उत्तरी छिमेकी चीनबाट काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने बहस चलेको एक दशक बित्यो । सहज भूगोलको दक्षिणी छिमेकी भारतबाट रेलमार्ग विस्तारको बहस सुरु नै भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा दक्षिणसँगको कनेक्टिभिटी घनिभूत बनाउनेबारे छलफलसमेत हुने लक्षण छैन । भलै देउवालाई उनको टिमलेनिजगढ अन्तराष्ट्रिय विमानस्थलसँगै नेपालको सीमासम्म […]

पञ्चेश्वरको पानी राजनीति

८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य एजेन्डा हो, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन । आफ्नो निर्वाचन क्षेत्र रहेको प्रदेश ७ को एक मुख्य विकास आयोजना भएकाले पनि प्रधानमन्त्री देउवाले यसलाई मुख्य एजेन्डाका रुपमा समेटेका हुन् । तर, उनको भ्रमणको पूर्व सन्ध्यामा काठमाडौंमा सम्पन्न नेपाल-भारत जलस्रोत सचिवस्तरीय वार्ता हेर्दा उक्त आयोजनामा ठूलै प्रगति […]

ठूला परियोजनामा सहयोग घोषणा गर्ने भारतको चाहना

८ भदौ, नयाँदिल्ली । भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ठूलो परियोजनामा सहयोग घोषणा गर्न इच्छा व्यक्त गरेको छ । देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा ३० मिनेट सहयोगीरहित ‘वान टु वान’ वार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । लगत्तै दुई देशबीच दुई देशबीच सात वटा सम्झौता […]

डोक्लामलाई देखाएर अरु मुद्दा ढाकछोप ?

(समाचार टिप्पणी) ८ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी नेता डीपी त्रिपाठीलाई निवासमै गएर भेटेपछि बुधबार अपरान्ह नेपाली दूतावासमा आइपुगे । उनलाई प्रवासी नेपालीहरुले ज्ञापनपत्र दिँदै एउटा मध्ययुगीन दासताको सन्देश सुनाए, ‘प्रधानमन्त्रीज्यु, भारतमा नेपाली चेलीहरु बेचिन्छन्, रोक्नका लागि पहल गरिदिनुपर्यो ।’ दिल्लीमा महिलाहरु कति सुरक्षित छन् भन्ने बहस भारतीय समाजमा बेलाबखतमा […]