Comments Add Comment

माछापुच्छ्रे बैंक

List Grid
माछापुच्छ्रे बैंकको डिम्याट खाता अब अनलाइनबाटै खोल्न सकिने

माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले […]

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । गोरखाको पालुङटार नगरपालिका-६, काठमाडौंको कीर्तिपुर, नुवाकोटको लिखु गाउँपालिका-२ स्थित थानसिंह, चितवनको रत्ननगर नगरपालिका-५ स्थित जुवाली, चितवनकै रत्ननगर नगरपालिका-१६ स्थित खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका-३ स्थित खरेन्द्रपुर र सिराहाको सुखिपुर नगरपालिका-२ मा गरी कुल सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा […]

वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर 

माछापुच्छ्रे बैंक लिले स्याङ्गजाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले समुद्घाटन गरे । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म […]

एकैसाथ तीन प्रदेशका ४ स्थानमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

६ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले एकै दिन तीन वटा प्रदेशका चार स्थानमा क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ शुक्रबार प्रदेश २ को गोलबजार, बागमती प्रदेशको चितवन र गण्डकी प्रदेशको कावसोतीमा गरी ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यूआर कोड सेवा सुरुवात गरेको हो । […]

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो एकैदिन नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा

४ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले बाँकेको नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । बाँकेलाई स्मार्ट बनाउ सिटी बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जका चार स्थानमा क्यूआरकोड सेवा सुरु गरेको हो । सनराईज यातायात, हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति, कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका […]

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा विच्याट पे सेवा

माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा विच्याट पे सुरु गरेको छ। स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा […]

तिनकुनेको हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरु भएसँगै हरित कृषि बजारमा तरकारी […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १० प्रतिशतसम्म छुट

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशत सम्म छुट पाउनेछन्् । बैंकका ग्राहकहरूले उक्त […]

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता

१९ पुस, काठमाडौं ।माछापुच्छ्र्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रा लिबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लिले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेड प्रालिको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट […]

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ सेवा, के-के पाइन्छ सुविधा ?

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–०३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका.–१०, माईधारा, झापा जिल्लाकै कन्काईनगरपालिका–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको […]

माछापुच्छ्रे बैंक र शहीद गंगालाल अस्पतालबीच सम्झौता

७ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता पश्चात शहिद […]

माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता

६ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द ्रबीच उक्त केन्द्रमा रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता पश्चात शहिद गंगालाल […]

माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वाषिर्क साधारण सभा बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १०.४प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ […]

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार नगरपालिका-१२, पेल्काचौर, कपिलबस्तुको शिवराज नगरपालिका-१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि नगरपालिका-०९, बिजगौरी, कन्चनपुर बेलौरी नगरपालिका-३, गोकुलपुर, दार्चुलाको व्यास गाउँपालिका-६, हुटी र जिल्ला कै मलिकार्जुन गाउँपालिका-६, उकुमामा  गरी थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग […]

माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सहुलियत कर्जा सम्झौता

१९ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका छन् । […]

माछापुच्छ्रे बैंकद्वारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’को व्यवस्था

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को ब्यबस्था गरेको छ। देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो। बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना […]

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

८ मंसिर, काठमाडौं ।  माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) […]

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावाँ तथा ब्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ। कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई सावाँ र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ। यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष धाउन नपर्ने […]

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईटबीच छुट्टाछुट्टै सम्झौता

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त […]

माछापुच्छ्रे बैंक२१ औँ वर्षमा, ६ नयाँ योजना एकसाथ

माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औँ वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रूपमा उभ्याएको छ । ग्राहकहरूको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको माछापुच्छ्रे […]

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

१४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडमा भारतबाट नेपालमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ। बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीका लागि भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्क नतिरेरै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो। चाडपर्वको समयलाई लक्षित गरेर असोज १२ गतेदेखि सरु गरिएको यो व्यवस्था दुई महिनाका लागि मान्य हुनेछ। […]