Comments Add Comment

मोहम्मद अफताव आलम

List Grid
वकिल साहेबको नैतिकता ! आलमको पक्षमा बहसै नगर्ने ?

२६ कात्तिक, काठमाडौं । १२ वर्षअघि बम विस्फोटका घाइतेलाई ईंटाभट्टामा हाली मारेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलममाथि रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उता थुनछेक बहस चलिरहँदा सामाजिक सञ्जालमा आलमको पक्षबाट मुद्दा लड्ने कानून व्यवसायीको आलोचना भइरहेको छ । आलमको मुद्दामा पक्ष/विपक्षमा बहस गर्ने वकिलहरु यतिबेला चर्चामा छन् […]

सशस्त्र प्रहरीका तत्कालिन एसपी खोज्न रौतहट प्रहरीले गुहार्‍यो मुख्यालय

२२ कात्तिक, काठमाडौं । बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ । अनुसन्धानका क्रममा तत्कालिन एसपी लामाको बयान लिनु पर्ने भए पनि उनी नभेटिएपछि सहयाेग गरिदिन भन्दै प्रधान कार्यालयमा पत्राचार गरिएको हो । अनुसन्धान अधिकृतको पत्राचार […]

कांग्रेस नेता आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो

१९ कात्तिक, रौतहट । १२ वर्ष अगाडि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु हुँदै छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ । आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला […]

जसले आलमलाई कठघरामा उभ्याउन पीडितको मुद्दा बोकेर हिँडे

९ कात्तिक, काठमाडौं । पाँच वर्षअघि ‘हेल्थ क्लब’मा प्रायः भेटिने एकजना व्यक्तिले अधिवक्ता पुष्पराज पौडेललाई सोधे- तपाईं मानवअधिकारको मुद्दामा धेरैलाई न्याय दिने वकिल, रौतहटमा इँटा भट्टामा जिउँदै जलाइएका युवकका बाउआमाका लागि लडिदिन सक्नुहुन्छ ? यत्रो ठूलो नरसंहारमा पीडितको पक्षमा मुद्दा बोक्नुहुन्छ ? बलात्कारपछि हत्या गरिएकी रामेछाप सैपुकी १४ वर्षीया सुन्तली तामाङकी आमा डिल्लीमायादेखि गंगामाया अधिकारी […]