Comments Add Comment

रसुवागढी

List Grid
६ महिनादेखि बन्द केरुङ नाका एकतर्फी खुल्ने

३ असार, काठमाडौं । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित चीन र नेपालबीचको केरुङ नाका खुला हुने भएको छ । ठूलो संख्यामा ट्रक, कन्टेनरहरु नाकामै रोकिएको भन्दै सरकारले केही महिना यता नाका खुलाउन पहल गरिरहेको थियो । चिनियाँ पक्ष सहमत नहुँदा नाका खुल्न सकेको थिएन । एकतर्फी नाका खुलाउन भने चिनियाँ पक्ष सहमत भएको […]

पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए

२८ भदौ, काठमाडौं । ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् । रसुवाको धुन्चे बजारदेखि ३ सय मिटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् । रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटो अवरुद्ध भएर मोटरसाइकलसमेत ओहोर–दोहोर गर्ने अवस्था नरहेको बताए […]

चिनियाँ नाकामा सुख्खा बन्दरगाहः रसुवागढीमा निर्माण थालिँदै, कोरलामा अध्ययन

२० फागुन, काठमाडौं । उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ । मुस्ताङको कोरला नाकामा पनि सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाब्यता अध्ययन पूरा गरेको छ । टिमुरेमा निर्माण हुने बन्दरगाहको डिजाइन पनि तयार भइसकेको छ । अब चीन सरकारले निर्माण थाल्नेछ । रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास […]