Comments Add Comment

राजस्थान

List Grid
३५ वर्षपछि परिवारमा भयो छोरीको जन्म, हेलिकप्टरबाट घर ल्याइयो

काठमाडौँ । लैंगिक विभेद कायम रहेको नेपाल तथा भारत जस्ता देशहरुमा छोरा र छोरीबीच भेदभाव हुन्छ । परम्परागत समाजमा छोरा जन्मिदा खुसी मनाउने र छोरी जन्मिदा दु:खी हुने गर्दछन् मान्छेहरु । तर त्यहीँ परम्परागत सोँचलाई चुनौती दिएका छन् एकजना भारतीय दम्पतीले । परिवारमा ३५ वर्षपछि छोरी जन्मिएको खुसीमा उनीहरुले उत्सव नै मनाएका छन् र छोरीलाई […]

जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी

१ वैशाख, काठमाडौँ । राजस्थानस्थित जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी भएको छ । शहरको शास्त्रीमा रहेका कावटिया अस्पतालबाट ३२ डोज शिशि चोरी भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । भ्‍याक्सिन चोरी भएपछि अस्पतालले शास्त्रीनगर थानामा उजुरी दर्ता गराएका छन् । उक्त भ्याक्सिन १२ अप्रिलमा चोरी भएको थियो। रिपोर्टमा भनिएको छ, ‘ सीएमएचओ […]

यहाँका कोही बच्चा छन् प्रधानमन्त्री, त कोही कम्पनीका मालिक

यो गाउँमा गएको बेला तपाइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला । किनकी भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक । खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदकोे नाम, मोबाइल […]