Comments Add Comment

रोयल इन्फिल्ड

List Grid
रोयल इन्फिल्डको नयाँ मोडल ‘मिटिअर ३५० सीसी’ नेपालमा

एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले रोयल इन्फिल्ड ब्रान्डले क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मिटिअर ३५० सीसी सार्वजनिक गरेको छ । मिटिअर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर, र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन्, जस्मा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभा को दुई अधिकारिक रङ्गहरु उपलब्ध हुनेछन् । मिटिअर ३५० एउटा […]

हिमालयन ‘रोयल इन्फिल्ड ४११’ बाइक नेपालमा

६ असोज, काठमाडौं । नेपालको लागि हिमालयन रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ४११ सीसीको रोयल इन्फिल्ड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । तराई, पहाडी र हिमाली क्षेत्रलाई लक्षित गर्दै हिमालयन रोयल इन्फिल्डले भारतपछि नेपालमा पहिलोपटक बाइक सार्वजनिक गरेको जनाएको छ । नेपालमा अहिले ६ हजारभन्दा बढी रोयल इन्फिल्डका बाइक […]

रोयल इन्फिल्डको शो-रुम जनकपुरमा

२४ जेठ, काठमाडौं । जनकपुरमा प्रिमियम बाइक रोयल इन्फिल्डको शो-रुम खुलेको छ । नारायणी मोटर्स जनकपुर क्षेत्रका लागि रोयल इन्पिmल्डको आधिकारिक डिलर बनेको हो । नारायणी मोटर्स शो-रुमको एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले उद्घाटन गरे । सोही अवसरमा उनले रोयल इन्पिmल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको बताए । उनका अनुसार रोयल इन्फिल्ड एउटा आवश्यक सवारी […]