Comments Add Comment

लगानीकर्ता

List Grid
सेयर लगानीकर्ताले १ वर्षमा गुमाए २ खर्ब ३५ अर्ब रुपैयाँ

३ फागुन, काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । […]

सेयर लगानीकर्ताको अधिकांश माग सम्बोधन हुँदै

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुको अधिकांश माग सम्बोधन हुने भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा व्याजदर र पुँजी बजार सम्बन्धी अध्ययन गर्न अर्थमन्त्रालयले बनाएको समितिले पुँजी बजारका अधिकांश माग सम्बोधन हुने गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो । समितिलाई वाणिज्य बैंकहरुको साझा संगठन नेपाल बैंकर्स संघ र सेयर […]

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर बजार लगानीकर्ता अनसनमा

२४ मंसिर, काठमाडौं । पुँजी बजार लगानीकर्ताहरुले सोमबार पनि अनसनलाई निरन्तरता दिएका छन् । पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आइतबारलदेखि शुरु भएको रिले अनसनलाई लगानीकर्ताहरुले सोमबार थप मागसहित निरन्तरता दिएका हुन् । उनीहरुले विभिन्न १० बुँदामा आफ्ना मागहरु राखेर अनसन शुरु गरेका थिए । सोमबारसम्म आइपुग्दा उनीको माग बढेर १३ बुँदे पुगेको छ […]

नेप्सेको कार्यालयमा लगानीकर्ता, सीईओ साउदसँग दोहोरो संवाद

१० मंसिर, काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका छन् । अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठन नेप्से कार्यालय घेराउ गर्न पुगेका हुन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका […]

सेयर बजार नसुधारिए नेप्से घेर्ने संघको चेतावनी

५ मंसिर, काठमाडौं । बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली शुरु भए पछि निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । अन्तर्राष्ट्रिय बजारको इतिहासमा अनलाइन प्रणाली शुरु भए पछि ६५ प्रतिशतसम्म सेयर बजार बढ्ने गरेको तर, नेपालमा यो प्रणाली शुचारु भए पछि निरन्तर ओरालो लागेको भन्दै संघले आपत्ति जनाएको हो […]

लगानीकर्ताले नबुझेको करिब ७ करोड लाभांश कोषमा जाँदै, १२ कम्पनीले पठाए विवरण

२२ पुस, काठमाडौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् । ‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो […]

भाडा आठ गुणा घटाएपछि भैरहवा सेजमा व्यवसायी उत्साहित

३० वैशाख, भैरहवा । ढिलै भएपनि भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउने संकेत देखिएको छ । सरकारले सेज सञ्चालन कार्यविधी संशोधन गरी भाडा घटाएपछि भैरहवा सेजमा लगानीकर्ता आकर्षित भएका छन् । विशेष आर्थिक विकास समितिले भैरहवा सेजमा गत मंगलबार स्वदेशी-विदेशी लगानीकर्तालाई उद्योग स्थापना गर्न प्रस्ताव आहृवान गरेको थियो । प्रस्ताव आहृवान भएसँगै भैरहवा सेजमा […]