- Home
- विचित्र संसार
विचित्र संसार
काठमाडौं । जिन्दगीमा आफ्नो शौख पूरा गर्नका लागि कतिपय मानिसहरु जुनसुकै हदसम्म जान तयार हुन्छन् । क्यानडाका एक युवकले आफ्नो स्वरुपलाई ड्रागनजस्तो बनाउनका लागि जुन हर्कत गरेका छन् त्यो डरलाग्दो छ । क्यानडाको भ्यानकुभरमा बस्ने जोशुआ बन्र्स नामका ती ३० वर्षीय युवक आफ्नो लुक्सका कारण सोसल मिडियामा भाइरल नै छन् । उनी ड्रागनजस्तो देखिन चाहन्छन् […]
काठमाडौं । भारतीय खानाको परिकार बिरयानी खानाका पारखीहरुबीचमा लोकप्रिय नै छ । संसारभरका भारतीय परिकारका रेष्टुरेन्टहरुमा मुख्य मेनुकै रुपमा हुन्छ बिरयानी । खानमा स्वादिष्ट र मूल्य पनि ठिकठाक नै हुने भएको हुँदा धेरैको रोजाइमा पर्दछ यो । तर दुबईस्थित एक रेष्टुरेन्टले चाहिँ २३ क्यारेट सुनको प्रयोग गरी संसारकै सबैभन्दा महंगो बिरयानी बनाइदिएको छ । उक्त […]
क्रिप्टोकरेन्सी विटक्वाइन झण्डै एक दशक अगाडि अस्तित्वमा आएको हो । सायद त्यतिबेला बिटक्वाइन यतिधेरै अमूल्य बन्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । बिटक्वाइनको अमूल्यपना देखेरै होला टेस्ला कम्पनीका संस्थापक एलन मस्कले पनि बिटक्वाइनमा दशौँ लाख डलर लगानी गरेका छन् । तर जुन समयमा बिटक्वाइनको सुरुवात भएको थियो त्यतिबेलादेखि अहिलेसम्म बिटक्वाइनमा ठूलो परिवर्तन भएको छ […]
काठमाडौं । संसारमा असंख्य गाउँहरु होलान् । तर एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन लाग्ला । संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी उक्त गाउँमा केवल बलात्कारी पुरुषहरु मात्र बस्दछन् । बलात्कार जस्तो निकृष्ट अपराधन गर्ने मानिसहरु बस्ने यो […]
कुनै मन्त्री रक्सी पिएर संसदमा गएर भाषण गर्ने कुरा हामीकहाँ सोच्नसम्म सकिन्न । तर यो दुनियामा एउटा यस्तो देश छ, जहाँ अर्थमन्त्रीले संसद्मा बजेट भाषण गर्दा रक्सी पिएर जान सक्दछ । यस्तो अनौठो छुट भएको मुलुक प्रजातन्त्रको जननी भनिने देश बेलायत हो । बेलायतमा यस्तो कानुन छ जस अनुसार त्यहाँका चान्सलरले बजेट पेस गर्ने दिन […]
काठमाडौं । गाडी चलाउँदा ट्राफिक नियम उल्लंघन गरेबापत जरिवाना तिर्ने मानिसहरुको संख्या धेरै हुन्छ । आफूले आफ्नो गोजीबाटै जरिवाना रकम तिर्दासम्म त बाहिर खासै गाइँगुइँ नहोला । तर जब पत्नीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना रकम तिरिन्छ, तब ठूलै आपत् पर्दो रहेछ । यस्तो घटना भएको छ, युएईमा । युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड […]
काठमाडौं । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ । चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ । चीनमा विगतको एक सन्तान नीतिका […]
काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् । यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक […]
काठमाडौं । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै […]
काठमाडौं । युरोपेली मुलुक फ्रान्सकी नागरिक जेनी पाउचेनको समस्या निकै अनौठो तथा अद्वितीय नै छ । आधिकारिक कागजातमा उनको मृत्यु भैसकेको छ । तर आफू ज्यूँदै भएको प्रमाणित गर्नका लागि उनी संघर्ष गरिरहेकी छिन् । ५८ वर्षकी जेनी फ्रान्सको लोरे क्षेत्रमा पर्ने सेन्ट जोसेफ गाउँमा बस्दछिन् । उनीको हरेक दिन त्रासमा बित्ने गरेको छ र […]
काठमाडौं । अमेरिकाको एक सहरमा अहिले एउटा कुकुर मेयरको रुपमा कार्यरत छ । मर्फी नामक क्याभेलिएर किंग चार्ल्स जातको उक्त कुकुर भन्दा अगाडि उक्त सहरमा एउटा बाख्रो मेयरको रुपमा थियो । सन् २०१८ मा लिंकन नामक बाख्रोलाई उक्त सहरले मेयरको रुपमा चयन गरेको थियो । यद्यपि ती जनावर मेयरहरु कार्यकारी भने होइनन्, सम्मानार्थ मेयर हुन् […]
काठमाडौं । तपाईं हामीमध्ये धेरैले जीवन बीमा गराएकै छौँ होला । बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट लगाउने गरेको गुनासो सुन्न पाइन्छ । दक्षिण अफ्रिकामा पनि हालै यस्तै एउटा घटना भएको छ । जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको […]
काठमाडौं । आफ्नो इच्छा पूरा गर्नका लागि मान्छे कुन हदसम्म जान सक्दछ भन्ने कुराको उदाहरण बेलायतमा एकजना युवतीले पेश गरेकी छिन् । बर्गर खानका लागि ती युवती आफ्नो स्कुटीमा चढेर १ सय ६० किलोमिटर यात्रा गरेकी छिन् । तर त्यति लामो यात्रा गरेर बर्गर खान जानु ती युवतीका लागि अभिसाप भयो र उनले २ सय […]
काठमाडौं । युरोप र एसिया महादेशको सिमानामा पर्ने मुलुक टर्कीलाई एसिया र युरोप बीचको पुल पनि भनिन्छ । टर्कीलाई अर्को अनौठो नामले पनि चिनिन्छ, त्यो हो ‘युरोपको विरामी’ । आखिर टर्कीलाई किन युरोपको बिरामी भनिन्छ त ? यसको अनौठो इतिहास छ । टर्कीको इतिहास निकै पुरानो तथा गर्विलो छ । इशापूर्व युनानीहरुको बसोबास तथा स्थानान्तरण […]
काठमाडौं । दुनियामा विभिन्न समुदाय तथा भौगोलिक क्षेत्रहरुमा विवाहका आ–आफ्ना मौलिक परम्पराहरु छन् । कतिपय बिहे परम्पराहरु निकै अनौठा हुन्छन् । छिमेकी मुलुक भारतको मध्य प्रदेशको हरदा जिल्लामा यस्तै अनौठो बिहे परम्परा छ । त्यहाँ बिहेभन्दा अगाडि पान खुवाइन्छ र आफ्नो जीवनसाथी छनोट गरिन्छ । हरदा जिल्लाको मोरगढी गाउँमा हरेक वर्ष दीपावलीभन्दा एक हप्ता पछाडि […]
काठमाडौं । जीवजन्तुको शरीरमा चोट लाग्दा रगत निस्किन्छ । रगतमा हेमोग्लोबिन नामक तत्व हुने हुनाले धेरै जिवजन्तुको शरीरबाट रातो रगत निस्किन्छ । तर यो दुनियामा एउटा यस्तो वनस्पती छ जसलाई काट्दा मानिसको शरीरबाट निस्किने झैँ रातो ‘रगत’ निस्किन्छ । यो रहस्यमय तथा चमत्कारी वनस्पती दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशमा पाइन्छ । […]
काठमाडौं । यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो । सन् २०१९ मा तयार भएको उक्त केकले […]
काठमाडौं । एउटा बर्गरको मूल्य कति पर्ला ? सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ । टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो […]
काठमाडौं । आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ मान्छे बढिरहेको हुन्छ । तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् । तर अमेरिकामा चाहिँ एउटा अनौठो मामिला […]
काठमाडौं । पिता–पुत्रीको सम्बन्ध निकै पवित्र तथा मर्यादायुक्त सम्बन्ध हो । कुनै छोरीले आफ्नो बाबुको सन्तान जन्माउने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर बेलायतमा भने एउटा यस्तै घटना भएको छ । बेलायतमा एक २५ वर्षकी युवतीले आफ्नो बुवाको सन्तान जन्माइदिएकी छिन् । वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो […]
छिमेकी मुलुक भारतमा एकजना किसानले खरबुजा जत्रै कागती फलाएका छन् । भारतको हरियाणा प्रान्तस्थित हिसार जिल्लामा पर्ने किशनगढका किसान विजेन्द्र थोरीले आफ्नो खेतमा फलाएको कागतीको वजन साढे २ किलो छ । उक्त भिमकाय कागती हेर्नका लागि मानिसहरु टाढा टाढाबाट आउने गरेका छन् र सेल्फी लिने गरेका छन् । उनको खेतमा रहेका कागतीका बोटमा फलेका सबैजसो […]