Comments Add Comment

संसदीय समिति

List Grid
प्रदेश ४ः संसदीय समितिको सभापतिमा चार दलको भागवण्डा

१६ वैशाख, पोखरा । प्रदेश ४ का सबै संसदीय समितिले पूर्णता पाएको छ । प्रदेश सभाका ४ समितिको सभापतिमा ४ पार्टीलाई मिलाएर निर्विरोध चयन गरिएको हो । प्रदेशसभामा प्रतिनिधित्व रहेको नयाँ शक्तिबाहेक एमाले, माओवादी, कांग्रेस र जनमोर्चालाई एकएक समितिको सभापति पाएका छन् । नयाँ शक्तिका २ सांसद समितिका सदस्य छन् । विधायन समितिमा एमालेका मोहनप्रसाद […]

कर्णाली प्रदेशमा चार संसदीय समिति प्रस्ताव

२० फागुन, सुर्खेत । कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा संसदीय समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो । समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने […]

घट्ने भो संसदीय समितिको संख्या, कार्यक्षेत्र मिलाउन सकस

१५ पुस, काठमाडौं । संघीयता कार्यान्वयनसँगै ‘लघु संसद्’का रुपमा रहेका प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको संख्या स्वाट्टै घट्ने भएको छ । लोकतान्त्रिक मुलुकमा प्रतिनिधिसभाको नियमित कार्यमा सहयोग पुर्याउन तथा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन संसदीय समितिको महत्वपूर्ण भूमिका रहने गरेको छ । व्यवस्थापिका–संसद् सचिवालयले हाल कायम १२ विषयगत समितिलाई घटाएर सातमा सीमित तुल्याउन गृहकार्य गरिरहेको छ […]

परराष्ट्रमन्त्रीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

२० चैत, काठमाडौं । संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । साथै खाडी मुलुकमा घरेलु कामदार नपठाउन भनेको छ । श्रम समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताएको छ । मन्त्रालयले महिला तस्करी रोक्न दूताबासहरुले ध्यानाकर्षण नगराउँदा पहल […]

सभामुख घर्तीले शीर्ष नेतासँग छलफल गर्दै

१० असोज, काठमाडौं । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहित प्रमुख सचेतकसँग छलफल गर्दैछिन् । विभिन्न संसदीय समिति गठन तथा सभापतिको चयनका लागि सभामुखले सचेतकसहित शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । तीन दलका शीर्ष नेता र मुख्य सचेतकसँग गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल गर्न बैठक आहृवान […]

बुलेट खरिद प्रक्रियामा संसदीय समितिलाई मन्त्रालयले टेरेन

२८ साउन, काठमाडौं ।  आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको निर्देशन ठाडै अस्वीकार गरेको छ । समितिले रोकिएको बुलेट खरिद प्रक्रिया तत्कालै फुकुवा गर्न दिएको निर्देशन १० दिन बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनमा नल्याएर ठाडै अस्वीकार गरेको हो । समितिले बहुमत सांसदको अभिमतअनुसार साउन १८ गने मन्त्रालयलाई रोक्का गरिएको बुलेट खरिद […]