Comments Add Comment

सम्पादकीय

List Grid
‘निरंकुशता नरोक्ने हो भने संविधान परास्त हुन्छ’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गरेर राजनीतिलाई फेरि लोकतान्त्रिक लयमा फर्काइदिएको छ । विधि छाडेर सत्ता जब अहं र जबर्जस्तीको बाटो समाउँछ त्यसलाई संविधान बमोजिमको बाटो देखाइदिने काम न्यायालयको हो । राजनीतिलाई योभन्दा अगाडि हिंडाउने काम फेरि पनि राजनीतिक दलहरूले नै गर्नुपर्छ । सोमबारको सर्वोच्च अदालतको बहुचर्चित फैसलाको सार यत्ति हो । प्रतिनिधिसभामा […]

लोकतन्त्रविरुद्ध शुक्रबारको मध्यरात

शुक्रबार मध्यरातमा मुलुक चकमन्न निद्रामा भएका बेला पनि शीतलनिवास जागै थियो । साँझ ५ बजेसम्म प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन जुटाउन सक्ने सदस्यलाई प्रधानमन्त्री पदमा दाबी गर्न राष्ट्रपतिले दिएको समय–सीमा सकिएको थियो । समयभित्र हालका प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाका दुई वटा दाबी परेका थिए । राष्ट्रपतिले संवैधानिक र कानूनी परामर्श […]

विना सम्पादकीय कुनै पत्रिका प्रकाशन गर्न मिल्दैन !

चर्को राजनीतिक विश्लेषकको परिचय बनाएका सौरभको नयाँ पुस्तक ‘असहमति-३’ यही सातादेखि बजारमा आउँदैछ । उनले असहमति शृंखला नाम दिएर उक्त पुस्तकका विभिन्न भाग प्रकाशन भइरहेका छन् । असहमति-३ मा पनि राजनीति र सामाजिक विषयलाई नै केन्द्रमा राखिएको छ । यो पुस्तकांशमा भने उनले नेपालको पहिलो सम्पादक को हुन् र उनको पत्रकारिताको मूल्यबारे चर्चा गरेका छन् […]