Comments Add Comment

सेयर अपडेट

List Grid
सेयर बजारमा दोहोरो अंकको ‘करेक्शन’, कारोबार रकम ८ अर्ब माथि

१८ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । केहि दिन यता लगातार उकालो लागेको बजार बिहीबार ओरालो लाग्नुलाई ‘करेक्शन’ भएको मानिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा […]

नेप्से परिसूचक ६४ अंकले बढ्यो, होटलबाहेक सबै हरियाली

१० मंसिर, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ […]

नेप्से परिसूचक १८ सय नाघ्यो, होटल बाहेक सबै समूह हरियाली

९ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ । नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४७९ करोड बढीको सेयर कारोबार

३ मंसिर, काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर […]

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८२ करोड माथिको सेयर कारोबार

२७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले […]

नेप्सेको उत्साह कायमै, परिसूचक १७ सय नाघ्यो

२६ कात्तिक, काठमाडौं । मंगलबार देखिएको सेयर बजारको उत्साह बुधबार पनि कायमै देखिएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक अझै बढेको छ । अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय […]

नेप्सेमा उत्साह– जीवन बिमा समूहले राख्यो नयाँ रेकर्ड

२५ कात्तिक, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको सेयर कारोबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले बढेको छ […]

सेयर बजारमा तीव्र उचारचढाव, नेप्से ४ अंकले बढ्दा ३७० करोडको कारोबार

२४ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ […]

दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

२३ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास […]

२ अंकले घट्यो नेप्से परिसूचक, यि हुन् धेरै गुमाउने ५ कम्पनी

१९ कात्तिक, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २ दशमलव ३९ अंकले ओरालो लागे नेप्से परिसूचक १६४० दशमलव ६५ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम […]

दशैं बिदा हुनु अघि बढेर बन्द भयो सेयर बजार, नेप्से १६ सय माथि

६ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन अर्थात दशैं बिदा अघिको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ६ सय माथि पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव […]

नेप्से परिसूचक करिब १४ अंकले बढ्यो, चार उपसमूह ओरालो

५ कात्तिक, काठमाडौं । सेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ […]

सेयर बजार हरियाली, कारोबार रकम पनि सुधारियो

४ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका हुन् । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने अर्ब पनि पुगेन

३ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । […]

रोकिएन सेयर बजारको गिरावट, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्याे

२८ असोज, काठमाडौं । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो । नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । नेप्से परिसूचकमाबै होइन अघिल्लो कारोबारको तुलनामा […]