Comments Add Comment

हिमालय रोडिज

List Grid
‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण

‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत […]

सकियो हिमालय रोडिज सिजन-३

१९ असार, काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको योरियालिटी शोले १८ औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ । यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडि सुजन सुवेदी । सुजन ग्याङ्गग्रीन […]

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र […]

हिमालय रोडिजको ‘जर्नी राउण्ड’बाट बाहिरिए राम

हिमालय टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘हिमालय रोडिज’को ‘जर्नी राउण्ड’बाट प्रतिस्पर्धी राम बाहिरिएका छन् । बाहिरने क्रममा उनले भने–‘म बाहिरिए पनि खुशी छु । मेरै समुहको सुजन अगाडि बढेकाले पनि मलाई दुःख लागेको छैन ।’ ‘जर्नी राउण्ड’मा दिइएको टाक्समा अन्य प्रतिस्पर्धीको भन्दा कमजोर खेल खेलेपछि उनी बाहिरिएका हुन् । उनी, लिडर आशिष रानाको ग्याङमा थिए । […]

रोकियो ‘हिमालय रोडिज’को प्रशारण

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’को प्रशारण रोकिने भएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माणपक्षले प्रशारण रोकिएको जानकारी दिएको हो । कोरोनाको त्रासका कारण रोडिजको प्रशारण रोकिएको निर्देशन अमनप्रताप अधिकारीले बताए । उनले भने, ‘कोरोनाको त्रासका कारण नेपाल नै लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा हामीले प्रशारण गर्नु उचित ठानेनौँ । त्यसैले […]

हिमालय रोडिज: रित्तियो ‘टिम एल्लो’

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको हिमालय रोडिजको अन्तिम भोट आउट सकिएको छ । सोमबार प्रशारण भएको एपिसोडमा प्रतियोगीहरुले ३ जनालाई भोट आउट गर्नुपर्ने थियो । जसबाट टिम एल्लोका दुई प्रतियोगी र टिम रेडबाट एक प्रतियोगी बाहिरिए । एपिसोड १५  मा प्रियंका कार्की पुन: सुपर पावर लिएर पुगेकी थिइन् । उनैले ३ जनालाई भोट आउट गर्ने आदेश […]

क्लाइम्बर समनको रोडिज यात्राः पहिले विजेता, अहिले ग्याङ्ग लिडर

भारतको एमटिभीले ‘एमटिभी रोडिज’ नामक एक रियालिटी शो सुरु गर्‍यो । साहासिक खेलमा आधारित यस शोले युवा पुस्ताको राम्रै ध्यान खिच्यो । नेपालमा पनि यो शो निकै लोकप्रिय थियो । ब्याचलर पढ्दै गरेका समन श्रेष्ठ पनि एमटिभी रोडिजका नियमित दर्शक थिए । उनलाई खासगरी यसको अडिसन राउण्ड खुबै रमाइलो लाग्यो । उनले सोचे, ‘एकपटक इन्डिया […]

हिमालय रोडिज: ‘टिम एल्लो’ सुरक्षित हुँदा ‘टिम ब्लु’बाट बाहिरिइन् विद्या

गत साताको सोमबार प्रशारण भएको हिमालय रोडिजमा नायिका प्रियंका कार्की पुगेकी थिइन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी थिइन् । उनले वाइल्डकार्डबाट कलिङ राउण्डसम्म आइपुगेका दुई प्रतियोगीलाई खेलमा फर्काएकी थिइन् । वाइल्डकार्डबाट आएका दुई खेलाडीलाई होस्ट रेमनदाश श्रेष्ठले अनुप विक्रम शाहीको ‘टिम रेड’ र समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए । जसबाट टिम रेडमा ४ […]

जब ‘सुपर पावर’का साथ रोडिजको सेटमा पुगिन् प्रियंका

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’मा अहिले जर्नी राउण्डमा चलिरहेको छ । सोमबार प्रशारण भएको एपिसोडमा भने नायिका प्रियंका कार्की पनि सेटमा पुगेकी छिन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी हुन् । प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ […]

हिमालय रोडिज: कसको टिमबाट को-को बाहिरिए ?

‘हिमालय रोडिज सिजन-३’को जर्नी राउण्ड चलिरहेको छ । १६ जना प्रतियोगीबाट सुरु भएको जर्नी राउण्ड अहिले ११ जनामा झरिसकेको छ । चार टिमबाट ५ जना प्रतियोगी बाहिरिसकेका छन् । जर्नी राउण्डमा सबै भन्दा पहिला अनुप विक्रम शाहीको ‘टिम रेड’बाट विक्की गुरुङ बाहिरिएका थिए । दोस्रो बाहिरिने प्रतियोगी थिए, समन श्रेष्ठको ‘टिम ब्लु’बाट अभिष पोखरेल । […]

हिमालय रोडिजको कलिङ राउण्ड सकियो, कसको टिममा को–को छानिए ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक ग्याङ्ग लिडरले यात्राको लागि ४ जना प्रतियोगी पाएका छन् । अडिसनबाट छनोट भएका प्रतियोगीहरुले ग्याङ्ग लिडरहरुसँग ‘पिआई राउण्ड’मा प्रत्यक्ष अन्तरवार्ता दिएका थिए । पिआई राउण्डबाट ग्याङ्ग लिडरले आफूलाई आकर्षक लागेका केही प्रतियोगीहरुलाई आफ्नो टिममा लिएका थिए । पिआई राउण्डबाट […]

हिमालय रोडिजकी प्रतियोगीले जब यौनहिंसाको कुरा खोलिन्

काठमाडौं ।  ‘म सानै छँदा अंकल पर्नेबाट यौनहिंसाको शिकार भएँ । मेरो आमाबुवा नभएकाले अंकल पर्नेले ममाथि यौनजन्य दूर्व्यावहार गरिरह्यो । मैले यो कुरा कसैलाई सुनाउन सकिन, परिवारलाई पनि । अहिलेसम्म मनमै लुकाएर राखें । आज यहीा कार्यक्रममा पहिलो पटक भन्दैछु ।’ बोल्दाबोल्दै उनी भक्कानिन्छन् । आँशु लुकाउन सक्दिनन् । सिर्जनालाई सोधिन्छ, ‘अंकलले त्यस्तो व्यवहार […]

‘हिमालय रोडिज’बारे अनुप भन्छन्–‘ग्याङ लिडर भएपनि डर धेरै थियो’

नायक अनुप विक्रम शाही चलचित्र र मोडलिङमा सक्रिय थिए । उनै, अनुप अहिले सानो पर्दाको हिट रियालिटी शो ‘हिमालय रोडिज’को नयाँ यात्रामा छन् । यो यात्रामा सहभागी हुँदै गर्दा उनलाई डर पनि थियो । शोमा सहभागी हुन आउने प्रतिस्पर्धी भन्दा बढी डर आफूलाई लागेको अनुपले बताए । अनुप, शोमा ‘ग्याङ लिडर’ छन् । उनीसँग अन्य […]

टेलिभिजनका रियालिटी शो युट्युबमा हिट, भ्यूज र ट्रेन्डिङ हेरेरै मख्ख मेकर

अहिले नेपाली टेलिभिजनमा रियालिटी शो प्रशारण गर्ने होडबाजी नै चलेको छ । विभिन्न देशमा हिट भैसकेका रियालिटी शोलाई नेपाल भित्र्याएर प्रशारण गर्न अझ निर्माताहरु अग्रसर छन् । मनोरञ्जनात्मक कार्यक्रम प्रशारणमा चिनिएका एपीवान, हिमालय टेलिभिजन, कान्तिपूर टेलिभिजन लगायतले रियालिटी शोलाई विशेष स्थान दिइरहेका छन् । बिहिबारबाट एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’को तेस्रो सिजन प्रशारणमा आएको छ । […]

‘हिमालय रोडिज’को काठमाण्डौ अडिसनबाट ७ जना छानिए

हिमालय टेलिभिजनबाट प्रशारण हुने साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को तेस्रो सिजनको प्रशारण सुरु भएको छ । सोमबार यो रियालिटी शोको पहिलो भाग प्रशारण भएको छ । पहिलो एपिसोडमा काठमाण्डौको अडिसन प्रशारण भएको छ । काठमाण्डौ अडिसनबाट ७ जना प्रतियोगीहरु छनोट भएका छन् । जसमा अनुप विक्रम शाहीको टिम ‘रेड’ छनोट गर्ने ३ जना छन् । […]

‘यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज सिजन ३’ सुरु

३० मंसिर, काठमाडौं । हिमालय रोडिज सिजन ३- ब्लड, स्वुएट एण्ड टियर्सको पुनः फिर्तीको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर ३० गते देखि हरेक सोमबार राति ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकपि्रय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो […]