Comments Add Comment

हिमाल आरोहण

List Grid
मंगलबारसम्म ४९२ जनाले लिए हिमाल आरोहण अनुमति

३१ चैत, काठमाडौं । नेपालमा वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या ४९२ पुगेको छ । पर्यटन विभागका अनुसार यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि अनुमति जारी भएको छ । सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिइसकेका छन् । यो संख्या मंगलबारसम्मको हो । सन् २०१९ यता पहिलो […]

महामारीका बीच हुन लागेको हिमाल आरोहणमा यो वर्ष नयाँ के छ ?

४ चैत, काठमाडौं । सन् २०१९ मा सगरमाथा आरोहणका दौरान चुचुरो पुग्ने समयमा अधिक भिड लागेको फोटो संसारभर प्रचार भयो । सोही वर्ष सगरमाथामा १५ जनाको मृत्यु भयो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका दौरान बिबिसीमा स्पष्टिकरण नै दिनु पर्‍यो । सन् २०२० मा कोरोना महामारीका कारण हिमाल आरोहण बन्द भयो । […]

८२ बर्षीय कार्लोसको धौलागिरी आरोहण गर्ने सपना

२ चैत, बार्सिलोना । स्पेनका पर्वतारोही कार्लोस सोरिया अहिले ८२ बर्षका भए । म्याड्रिड नजिकै पेनेलारामा उनी हिजोआज पनि हिमाल आरोहणका लागि अभ्यास गरिरहेका हुन्छन् । उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘जिन्दगीका हरेक कुराहरु मैले कठिनताका साथ पाएँ । एकदमै चकचके बच्चा थिएँ । जे चाहना राख्थेँ त्यही पाउन खोज्थेँ । मैले चाहेको कुरा पर्वत […]

बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी

२६ फागुन, काठमाडौं । आगामी बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएका छन् । यो यस सिजनको पहिलो अनुमति हो । विभागका अनुसार यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि […]

आरोहण रोयल्टीको १० प्रतिशत रकम आरोहीको हितमा खर्चिन प्रस्ताव

१८ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ । नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् । एनएमएका अध्यक्ष […]

माउन्ट केटुको विश्व कीर्तिमानी आरोही स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

१३ माघ, काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित […]

हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले लिए अनुमति

२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]

‘पर्यटन सुन्दरी’ छिरिङ आमादब्लम हिमाल चढ्दै

काठमाडौं । स्टार वान इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल टुरिजम–२०१९’की विजेता छिरिङ डोल्मा शेर्पा हिमाल आरोहणका लागि निस्किएकी छन् । उनले सेभेन समिट ट्रेक प्रालिबाट आमादब्लम हिमाल आरोहण गर्न लागेकी हुन् । एभरेष्ट ट्रायल ट्रेक पद यात्रा हुँदै उनले आमादब्लम हिमाल आरोहण गर्नेछिन् । आमादब्लम हिमाल ६ हजार ८ सय १२ मिटर अग्लो छ । […]

हिमाल आरोहणका लागि ५ वटा टोलीलाई अनुमति

१७ कात्तिक, काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ ।  पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ । यो टोलीले मनास्लु (८१६३ मि.)को हिमाल चढेर स्वदेश फर्किसकेको […]

कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो

१७ कात्तिक, काठमाडौं । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली […]

जारी सिजनमा अर्को सफल आरोहण, नेपाली टोलीले चढ्यो बरुन्त्से हिमाल

३० असोज, काठमाडौं । आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय […]

बहराइनका राजकुमारसहितको टोलीले चढ्यो लोबुचे हिमाल

१७ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । […]

स्वास्थ्य प्रोटोकल पालना गरी हिमाल आरोहणमा जान पाइने

१७ भदौ, काठमाडौं । सरकारले १५ साउनबाट पर्यटन क्षेत्र खुला गरेको थियो । यसको मतलव पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी तथा उद्योगले क्रमशः सेवा सुरु गर्न सक्ने प्रावधान थियो । ह्वात्तै बढेको कोरोना भाइरसको संक्रमणपछि पुनः कार्यालयहरु भने बन्द भएका छन् । तर, सरकारी कार्यालय खुलै छन् । सरकारले शरद ऋतुमा हिमालय आरोहण खुला गरेको छ […]

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोलीलाई अनुमति

१५ भदौ, काठमाडौं । लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड विमानबाट […]

शरद ऋतुमा २५ हिमालमा आरोहण, ९५१ जना चुचुरोमा

१ माघ, काठमाडौं । शरद ऋतुमा ५३ हिमाल आरोहणका लागि अनुमति जारी भएको थियो । त्यसमध्ये २५ वटा हिमालमा मात्र आरोहण सम्भव भएको पर्यटन विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार शरद ऋतुमा कूल ९ सय ५१ जनाले चुचुरो चुम्न सफल भएको छन् । त्यसमध्ये ५ सय ३५ जना आरोही हुन भने ४ सय […]

शरद ऋतुमा २ सय ३० जनाले लिए आरोहण अनुमति, आकर्षण मनास्लुमा

१८ भदौ, काठमाडौं । शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कूल २४ टोलीका २ सय ३० जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका १ सय ९४ आरोही छन् । यस हिमालबाट […]

एकैदिन ९४ जना आरोही सगरमाथा शिखरमा

२ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक ९४ जनाले शिखरमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार […]

तिब्बतमा हराएका चर्चित आरोहीको खोजीमा नेपालबाट हेलिकोप्टर प्रयोग

१ जेठ, काठमाडौं । सहयोगीविना नै १० वटा हिमाल आरोहण गरेका बुल्गेरियाका पर्वतारोही बोयान पेट्रो तिब्बतको सिसापाङ हिमाल चढ्ने क्रममा हराएको १० दिनसम्म फेला परेका छैनन् । काठमाडौंको मकालु एडभाञ्चर प्रालिमार्फत गएका उनी अप्रिल २९ तारेखदेखि सम्पर्कविहीन भएका हुन् । सिसापाङ हिमालको पहिलो आधार शिविरबाट शिखरतर्फ एक्लै अगाडि बढेका उनी आरोहण गरेर फर्किनुपर्ने अनुमानित समयसम्म […]

हिमाल जाने पर्यटक बढेपछि उडानमा चाप, तराईको उडान प्रभावित

३ बैशाख, काठमाडौं । हिमाल आरोहणमा जाने पर्यटकहरु बढेसँगै त्रिभुवन विमानस्थलमा अन्तरिक उडानको चाप बढेको छ । नियमित रुपमा दैनिक ३ सय ५० वटा उडान हुने गरेकोमा अहिले यो बढेर दैनिक ४ सय ५० पुगेको छ । हिमाल आरोहणमा जाने पर्यटकहरु ह्वात्तै बढेकाले त्यसतर्फ उडान बढाउनु परेको हो । यसबाट तराई क्षेत्रका उडान प्रभावित बनेका […]

धौलागिरी हिमाल चढ्ने क्रममा भारतीय आरोहीको मृत्यु

७ जेठ, काठमाडौं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा एक भारतीय भेट्रान आरोहीको निधन भएको छ । ४३ वर्षका राजीव भट्टाचार्यको क्याम्प चारमा निधन भएको अधिकारीहरुले बताएका छन् । उनको शव अझै क्याम्पमै छ । र, तल ल्याउन कठिन भइरहेको छ । पश्चिम बंगालका भट्टाचार्यले २०११ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । […]

ल्होत्से हिमाल चढ्दा एक जनाको मृत्यु

६ जेठ, काठमाडौं । ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ । नाम्चे–४ सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मृतक शेर्पा हिउँबाट चिप्लिएर करिब दुई हजार मिटर तल खसेको बताइएको छ […]