Comments Add Comment

हुलाकी राजमार्ग

List Grid
हुलाकी राजमार्गले पायो साढे ५ अर्ब बजेट

१६ जेठ, काठमाडौं । सरकारले हुलाकी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा नेपाल सरकारको २ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट २ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्ने सरकारको योजना छ । सरकारले आयोजनाको निर्माणमा मात्रै ५ अर्ब २९ करोड रुपैयँ खर्च गर्ने लक्ष्य […]

हुलाकी राजमार्गमा पनि आधुनिक शहर, परामर्शदाता नियुक्त गरिँदै

४ पुस, विराटनगर । सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर बसाउने योजनाअनुसार परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजनाले काम थालेको हो । आयोजना प्रमुख पराग कायस्थका अनुसार गत २ मंसिरमा परामर्शदाताका लागि आवेदन मागिएको थियो । हालसम्म आएका निवेदनहरुको प्राविधिक र अार्थिक मूल्यांकनको काम भइरहेको छ । सातवटा प्याकेटमा […]

हुलाकी राजमार्ग: वीरगञ्ज ठोरी खण्डको शिलान्यास

३ पुस, वीरगञ्ज । तराईको लाईफ लाइनको रुपमा परिचित हुलाकी राजमार्ग अयोजनाको वीरगञ्ज ठोरी सडकखण्डको सोमबार शिलान्यास गरिएको छ । सदरमुकाम वीरगञ्जदेखि पर्सा जिल्लाको सुदुर पश्चिममा रहेको पर्यटकीय गन्तव्य ठोरी जोड्ने ३० किलोमिटर सडकखण्डको शिलान्यास गरिएको हो । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको आयोजनामा वीरगञ्जको पावरहाउस चोकमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रतिनीधि सभा सदस्यद्वय प्रदीप यादव र […]

हुलाकी मार्गमा पुल बनाउने वीरगञ्जको ‘पप्पु महादेव’ खोइ ?

१६ साउन, झापा । हुलाकी राजमार्गमा निर्माण भइरहेका पुलहरुमध्ये झापामा बन्न लागेको सबैभन्दा धेरै लागतको पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । झापाको महाभारा र कुमरखोद गाविस क्षेत्रमा कन्काई नदीमा निर्माणाधीन पुल अलपत्र परेको हो । यो पुल चार वर्षमा बनाइसक्ने सम्झौतासहित ०६८ साल जेठमा निर्माण शुरु गरिएको थियो । जसअनुसार निर्माणको ठेक्का लिएको […]

हुलाकी लोकमार्ग ३ वर्षभित्रै बनाउन सकिन्छः विकास समिति

१६ वैशाख, काठमाडौं । संसदको विकास समितिले हुलाकी लोकमार्गको १७ सय ९२ किलोमिटर सडक तीन वर्षभित्र बनाउन सकिने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको छ । झापादेखि धनुषासम्मका सडकको अध्ययनपछि सभामुख ओनसरी घर्तीलाई बिहीबार बुझाइएको प्रतिवेदनमा तीन वर्षभित्र लोकमार्गको सबै खण्ड बनाउन सकिने उल्लेख छ । हुलाकी राजमार्गमा पर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये ६ सय ७ […]