Comments Add Comment

होमस्टे

List Grid
गोरखाका होमस्टेलाई प्रदेश सरकारको ९० लाख अनुदान

१२ चैत, गोरखा । गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवर्द्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवर्द्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद […]

‘गाउँमा होमस्टे खोलेका छौं, टुरिस्ट पठाइदेऊ’

२५ फागुन, रामकोट (बन्दीपुर) । पश्चिमी वायुको प्रभावका कारण बुधवार र बिहीवार तनहुँको दुर्गम गाउँ रामकोटमा लगातार पानी पर्‍यो । बिहीसरा र उनको टोलीले एक महिनादेखि गरेको तयारी कुबेलामा परेको बैमानी झरीले बिगारिदियो । गाउँभरि हिलो र पानीको गजगजी थियो । त्यहीबेला देशका पर्यटन मन्त्री, चर्चित व्यवसायी र उड्ययन प्राविधिकहरु बोकेको जहाज पूर्वतिर दुर्घटना भएको […]

बाघखोरमा फूलेको खुसी : अमलटारी होमस्टे

११ फागुन, चितवन । वरपरका मान्छे मर्दा जलाउने, गाड्ने काम हुन्थ्यो नवलपरासीको बाघखोरमा । थारु, मुसहर बोटे जातिका मानिसहरुको सघन बसोवास रहेको यो क्षेत्र आफैंमा पिछडिएको थियो । वनमा जाने, घाँस दाउरा गर्ने, मेलापात गर्ने दैनिकी थियो । जंगल किनाराको यो वस्तीका लागि यही नै आफ्नो संसार थियो । बाहिरी दुनियाँसँग कुनै साइनो थिएन । […]

नेपालकै पहिलो होमस्टे सिरुबारी गाउँ झिलिमिली, स्थानीयलाई जोगाउनै चिन्ता

९ असोज, पोखरा । नेपालकै पहिलो पर्यटकी गाउँमा सिरुबारी पहिले जस्तो छैन । गाउँबाट थुप्रै मान्छेहरु पलायन भए । कति युके, हङकङ लगायतका ठाउँमा छन् त कति भारत र नजिकैको सहर पोखरातिर । देशका अरु गाउँमा जस्तै सिरुबारीमा पनि युवा जनशक्ति छैनन् भने गाउँका कतिपय घर पनि रित्तै छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता र […]

पर्यटन भित्र्याउन पोखराको उत्तरपूर्वी भेगमा होमस्टे सञ्चालनकाे तयारी

६ भदौ, पोखरा । मान्छे सुविधाभोगी भए । सुविधा खोज्दै गाउँका मान्छे शहर झरे । शहरको रमझम र सुविधामा मान्छेले गाउँ बिर्से । खेती किसानी गर्न छाडे । भएका जग्गा जमिन त परको कुरा घरसँगै जोडिएका करेसाबारीसमेत बाँझै रहन थाल्यो । मान्छे नबसेपछि घर पनि शून्य र जीर्ण । तर मानिसहरु शहरबाट वाक्क दिक्क छन् […]

किन जाने होमस्टे ? यस्तो छ महत्व

हामीकहाँ ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सघाउ पनि पुर्‍याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो । त्यसो त होमस्टेको छुटै विशेषता छ । आनन्द छ । महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाइन्छ । […]

पर्यटन व्यवसायीको गुनासोः पाउरोटी खाने झोले टुरिष्ट बढे !

१० माघ, काठमाडौं । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ ।  पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा […]