समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का
२०८२ फागुन ६ गते १८:०८ अगाडि
समस्याग्रस्त सहकारीबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि...